News Griha :: न्यूजगृह
जसपाले टुंगो लगायो मन्त्रीको नाम 
जसपाले टुंगो लगायो मन्त्रीको नाम  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सामेल मन्त्रीहरुको नाम टुंगो लगाएको छ। आज बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवकिशोर साह सुडीलाई सरकारमा पठाउने निर्णय गरेको हो। जसअनुसार यादव खानेपानी मन्त्री बन्नेछन् भने सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने तय भएको हो। यसअघि पुष्पकमल...
एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै
एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुङ्गिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको हो।
एमालेले लगायो मन्त्रीको टुङ्गो
एमालेले लगायो मन्त्रीको टुङ्गो एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए। 
दुवै सदनको बैठक आज बस्दै
दुवै सदनको बैठक आज बस्दै संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको छ। 
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम, को–को परे? 
कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम, को–को परे?  नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम नाम टुङ्गो लगाएको छ।
प्रधानमन्त्रीमा नियुक्त हुनासाथ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न पुगे ओली
प्रधानमन्त्रीमा नियुक्त हुनासाथ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न पुगे ओली नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपरान्ह प्रधानमन्त्रीमा नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगेका हुन्।
सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल
सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझादारीअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेपछि अब नयाँ सरकार गठन औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिमण्डल गठन गर्ने तयारी...
कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा
कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ ।
चार महिनामा आशा जगाउने काम गरेको छुः पुन
चार महिनामा आशा जगाउने काम गरेको छुः पुन अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन्। अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गरे। 
ओली प्रधानमन्त्री नियुक्त 
ओली प्रधानमन्त्री नियुक्त  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  प्रधानमन्त्रीमा नियुक्त भएका छन्। 
प्रधानमन्त्रीको शपथग्रहण भोलि बिहान ११ बजे, उपस्थित हुन शीतलनिवासको निम्तो
प्रधानमन्त्रीको शपथग्रहण भोलि बिहान ११ बजे, उपस्थित हुन शीतलनिवासको निम्तो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदैछन्। नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त हुन लागेका हुन्। आज साँझसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी रहेको छ। शुक्रबार कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्रीका लागि दाबी पेस गरिएको थियो। राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्मका लागि दाबी पेस गर्ने...
Weather Update