News Griha :: न्यूजगृह
कर्णालीमा माओवादी मन्त्रीहरूले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र
कर्णालीमा माओवादी मन्त्रीहरूले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन्। सोमबार राजीनामा घोषणा गरे लगत्तै उनीहरूले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।
प्रधानमन्त्री र सांसदबीच आज संसद्‍मा सवाल जवाफ हुने
प्रधानमन्त्री र सांसदबीच आज संसद्‍मा सवाल जवाफ हुने प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच सवाल जवाफ (प्रश्नोत्तर) हुँदैछ।सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि  लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले हिजो राजीनामा दिएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्। 
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले भोलि दाबी पेस गर्ने
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले भोलि दाबी पेस गर्ने कांग्रेस संसदीय दलका नेता लामाले भोलि नै दाबी पेस गर्ने तयारी भएको जानकारी दिए। 'दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,' उनले भने, 'नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले भोलि बिहान बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु।'
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आव्हान गरेका हुन्। 
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन्।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे।विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो। संसदमा २६३ जना उपस्थित थिए।
बागमतीमा नयाँ सरकार गठन आह्वान
बागमतीमा नयाँ सरकार गठन आह्वान उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन्।
ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौँ: लिङ्देन
ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौँ: लिङ्देन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन्।
ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन
ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यस अघि संसद् विघटन गरेको विषय स्मरण गराएका छन्।
प्रधानमन्त्री ओलीले ‘स्टन्टबाज’ भनेकोमा लामिछानेको आपत्ति, दिए यस्तो चुनौती
प्रधानमन्त्री ओलीले ‘स्टन्टबाज’ भनेकोमा लामिछानेको आपत्ति, दिए यस्तो चुनौती प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाज’ भनेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन्। आफूहरूले गरिरहेको स्टन्ट साहस र आँट भएको उनको दाबी छ। 
लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन्। केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्। यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
Weather Update