प्रमुख दलहरूको संयुक्त सरकार बनाऔं : अध्यक्ष भट्टराईशुक्रबार, असार ८, २०८०

प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभा बैठक शुक्रबार बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् ।

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक बिहीबार, असार ७, २०८० नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पत्र पठाउँदै बैठकको जानकारी गराएका हुन् ।

घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा बिहीबार, असार ७, २०८० नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको समाजवादी मोर्चाले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।
बालेन र हर्कलाई पार्टीमा जोड्ने चाहना छ : रवि लामिछाने बिहीबार, असार ७, २०८० लामिछानेले अहिले मोर्चा आफूहरूको लागि नयाँ नभएको भन्दै अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको दाबी गरे । उनले भने, ‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा...

यादवले हाँस्दै भने— बाबुरामजीको एक्लै हिँड्ने बानी छ बिहीबार, असार ७, २०८० मोर्चाले लिएको अवधारणलाई स्वीकार गर्ने हो भने मोर्चामा आउन चाहने सबैलाई समेट्ने बताएका उनले भट्टराईलाई एक्लै हिँड्न चाहने नेताको रुपमा चित्रण गरे । यादवले हाँस्दै भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भाछ कि जस्तो छ ।’

सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश बिहीबार, असार ७, २०८० बालाजुस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरे । रास्वपाले बिहीबार पार्टी स्थापना दिवस मनाउँदैछ ।

विप्लव माओवादीमा फर्किन लागेका हुन् ? बिहीबार, असार ७, २०८० समाजवादी मोर्चा बामपन्थीहरूको एकताको प्रारम्भिक चरण रहेको प्रचण्ड बताउँछन् । असार ४ मा प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका थिए ।

प्रचण्ड र विप्लवबीच भेट, के भयो कुराकानी ? बिहीबार, असार ७, २०८०

नेकपा एस संसदीय दलको बैठकका एजेन्डा के हुन् ? बिहीबार, असार ७, २०८० नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै बिहीबार, असार ७, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने छ ।

खतिवडा भन्छन्– सभापति र महामन्त्री मिल्नुपर्छ,कांग्रेसकै विकल्प खोज्ने समूह निर्माण भइसके बुधबार, असार ६, २०८० नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।

बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : मन्त्री शर्मा बुधबार, असार ६, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी छन् ।









