उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झाआइतबार, असार १०, २०८०
रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसद्मा कानुन मात्र बनाउने ? आइतबार, असार १०, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटलाई लिएर देखिएको असन्तुष्टि गलत नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक लेखकले बजेट पछ्यौरा जस्तो भएको भन्दै टाउकोमा ओढे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने अवस्था रहेको बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त आइतबार, असार १०, २०८० ‘राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो । यो बजेट विनियोजन औचित्यपूर्ण छैन । राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग हुन थालेको छ ।’

जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग आइतबार, असार १०, २०८० प्रतिनिधि सभा बैठकमा उनले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढी प्राथमिकतामा परेको भन्दै भीआईपी परम्परा हटाउनु पर्ने बताए ।

जसपाको विधान अधिवेशन आजबाट, आठ सय प्रतिनिधिहरू सहभागी हुँदै आइतबार, असार १०, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने आइतबार, असार १०, २०८० राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।

दिनभरीका मुख्य मुख्य समाचार शनिबार, असार ९, २०८०

जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध छु : मन्त्री किराती शनिबार, असार ९, २०८० उनले मन्त्रालयमा आफूलाई सुविधाको अफर आउने गरेको तर, देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे ।

रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन शनिबार, असार ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

बजेट कसैको व्यक्तिगत सम्पत्ति होइन, समान रूपमा वितरण हुनुपर्छ : उपाध्यक्ष अर्याल शनिबार, असार ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

कांग्रेस महामन्त्री थापाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली हटाऔँ शनिबार, असार ९, २०८० ‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर, निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।’

चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा शनिबार, असार ९, २०८० महामन्त्री थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’

जसपा केन्द्रीय समिति बैठक बस्दै शनिबार, असार ९, २०८० बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । उक्त अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।








