राप्रपाले सबै नेताहरूलाई स्थानीय तहमा खटाउने मंगलबार, असार १२, २०८०

दिनभरका मुख्य मुख्य समाचार सोमबार, असार ११, २०८०

सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती सोमबार, असार ११, २०८० ‘यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन कि ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ ।’

कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : डा. शशांक कोइराला सोमबार, असार ११, २०८० ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर, पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीको दाबी : पाँच वर्षसम्म यही गठबन्धन रहन्छ सोमबार, असार ११, २०८० ‘अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हल्ला चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे सोमबार, असार ११, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए ।

बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती सोमबार, असार ११, २०८० ‘धरै योजनाहरू अटाउनै सकिएन । सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रूपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु,’ उनले भने ।

नेपालीहरूले कोरियाबाट फर्केपछि घर–गाडीमा गरेको लगानीप्रति कोरियाली राजदूतद्वारा चिन्ता व्यक्त सोमबार, असार ११, २०८० नेपालीहरू स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई पनि फाइदा हुनसक्नेमा जोड दिए ।

सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी सोमबार, असार ११, २०८० सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताएका छन् ।
जलहरी प्रकरण : अख्तियारको अनुसन्धानमाथि नै सांसदको शङ्का सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा उनले उजुरी परेको २ वर्ष पछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको कुरा अख्तियारले ढिला किन गर्यो भन्ने कुराको छानबिनका लागि सो माग गरेका हुन् ।

मधेस दिवस मनाउने मधेस आयोगको निर्णय, गहन छलफलपछि मिति तोकिने सोमबार, असार ११, २०८० मधेशी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ ।

जसपा विधान अधिवेशन : समूहगत छलफल हुँदै सोमबार, असार ११, २०८० आइतबार अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समूह विभाजन भएर छलफल हुँदै छ ।

प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्रीहरू सोमबार, असार ११, २०८० प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दै छ । ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उत्तर विभागीय मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।


1682937998.jpg)






