News Griha :: न्यूजगृह
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् ।चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा...
अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री
अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् ।
शासकीय चरित्रमा सुधार नहुँदा नागरिकको टिप्पणी बढेको छ : सांसद चौधरी
शासकीय चरित्रमा सुधार नहुँदा नागरिकको टिप्पणी बढेको छ : सांसद चौधरी विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् ।
कस्तो रह्यो प्रधानमन्त्रीको चीन भ्रमण ? 
कस्तो रह्यो प्रधानमन्त्रीको चीन भ्रमण ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । मन्त्री साउदले आर्थिक एवम् कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशबीच भएका समझदारी एवम् सम्झौताहरू...
एमाले कर्णाली प्रदेश नेतृत्वका लागि मतदान हुँदै
एमाले कर्णाली प्रदेश नेतृत्वका लागि मतदान हुँदै नेकपा एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ ।  कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्किंदै
प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण सकेर आज स्वदेश फर्किंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किंदैछन् । विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् ।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए ।
एमाले बाग्मती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी
एमाले बाग्मती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी नेकपा एमालेको प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । 
कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान 
कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान  कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् ।
केपी ओली भन्छन्— सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ
केपी ओली भन्छन्— सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन् ।पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता...
संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव संकलन, स्थानीय सरकार संघ महासंघको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुगे, पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुगे, पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु आइपुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन् ।
Weather Update