News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । 
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७८औँ महासभामा नेपालको शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक सहयोगका लागि विश्व समुदायसंँग आग्रह गरेको बताएका छन् ।
राष्ट्रसंघ र चीन भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी
राष्ट्रसंघ र चीन भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन र संयुक्त राष्ट्र संघको भ्रमण फलदायी भएको बताएका छन् ।आइतबार संसद् बैठकलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको दाबी गरे ।संयुक्त राष्ट्र संघको महासभामा आफूले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको उनको भनाइ छ ।
प्रचण्ड—ओली भेटवार्ता : सुन तस्करी छानबिन आयोग आजै गठन गरिने
प्रचण्ड—ओली भेटवार्ता : सुन तस्करी छानबिन आयोग आजै गठन गरिने सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज  छलफल भएको छ ।गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामंगलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।आज...
प्रधानमन्त्री दाहालको आह्वानमा सात दलको बैठक बस्दै
प्रधानमन्त्री दाहालको आह्वानमा सात दलको बैठक बस्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।आइतबार प्रधानमन्त्री दाहालले सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेपछि दाहालले साे बैठक बोलाएका हुन् ।
एमाले गण्डकी अधिवेशनमा नौ सय बढी प्रतिनिधिले भाग लिँदै
एमाले गण्डकी अधिवेशनमा नौ सय बढी प्रतिनिधिले भाग लिँदै नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक बस्दै, अवरुद्ध गर्ने तयारीमा एमाले 
प्रतिनिधि सभा बैठक बस्दै, अवरुद्ध गर्ने तयारीमा एमाले  सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमाले संसद्मा फेरी आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समय बाहेक सरकारको बिजनेस रहेको कार्यसूची प्रवेश गर्न नदिने तयारीमा एमाले छ । 
कर्णाली एमाले अधिवेशन : मतदान प्रक्रिया आज
कर्णाली एमाले अधिवेशन : मतदान प्रक्रिया आज प्रमुख प्रतिपक्षी नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शनिबार  बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो । 
प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षणपत्र : आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो
प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षणपत्र : आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–सांस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन्...
‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’
‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए ।
प्रतिनिधि सभाको बैठक भोलि, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक भोलि, यस्तो छ कार्यसूची प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ । 
एमालेको कोशी अधिवेशनमा आज उम्मेदवारी दर्ता, भोलि मतदान
एमालेको कोशी अधिवेशनमा आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
Weather Update