ओली भन्छन्— मेरो ज्यान मार्न खोज्नेहरूलाई सरकारले समाएनमंगलबार, असोज १६, २०८०

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित मंगलबार, असोज १६, २०८० नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट मंगलबार घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओबीच भेटवार्ता मंगलबार, असोज १६, २०८० मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अलब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित मंगलबार, असोज १६, २०८० नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरेका हुन्। सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउँछौँ : एमाले महासचिव पोखरेल सोमबार, असोज १५, २०८० नेकपा एमाले महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले कै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे ।

संसदीयले समितिले अपराधीलाई आममाफी र बाल सुधार गृहको अवस्थाबारे गृहमन्त्रीसँग जवाफ माग्ने सोमबार, असोज १५, २०८० प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा अपराधीलाई दिएको कैदमाफी मिनाहाका सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निणर्य गरेको छ ।

राष्ट्रपतिले रास्वपालाई भने— मन्त्रिपरिषदबाट आएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न मिल्दैन, आममाफीबारे सरकारलाई नै प्रश्न गर्नुस् सोमबार, असोज १५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) का सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको...

एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु सोमबार, असोज १५, २०८० नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु भएको छ ।प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई सोमबार, असोज १५, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय भएको छ । यसअघि चौधरी नाउपाको संरक्षक थिए ।

बागमती प्रदेश सभा बैठक बस्दै सोमबार, असोज १५, २०८० आइतबारको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।

एमाले कोशी अधिवेशनमा मतदान सम्पन्न, दिउँसो मतगणना सोमबार, असोज १५, २०८० एमाले अधिवेशनमा आइतबार राति साढे १० बजेदेखि मतदान सुरु भएको थियो । आइतबार बिहान साढे ५ बजे मतदान सकिएको हो । मतगणना भने सोमबार दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

प्रदेशहरू कामकाजी हुन सकेनन्, पंगु बनाएर राखियो : गगन थापा आइतबार, असोज १४, २०८० नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरू कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरू निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

गगन थापाको प्रस्ताव — कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔँ आइतबार, असोज १४, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।