News Griha :: न्यूजगृह
बागमती प्रदेश सभा बैठक बस्दै

हेटौँडा— बागमती प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेश सभा बैठक हेटौँडामा बस्ने भएको हो । 

आइतबारको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।

सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।  

nepali_patro_2nepali_patro_2
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:०९
Weather Update