देउवाले मन्त्रीहरूसँग गरे छलफल, बोलाए संसदीय दलको बैठकआइतबार, फागुन २०, २०८०

समितिबाट पारित भएन टीआरसी विधेयक, सहमति जुटाउन कानुनमन्त्रीले मागे समय आइतबार, फागुन २०, २०८० सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुंग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन्।प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुंग्याउने तयारी स्वरुप कानुन समितिको बैठक बसेको थियो। उक्त बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि...

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेट, के भयो कुराकानी? आइतबार, फागुन २०, २०८० साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालीन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन। उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति...

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा न्यौपाने आइतबार, फागुन २०, २०८० एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरि प्रमुख सचेतकमा न्यौपानेलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेका हुन्। राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबार रातिबाट समाप्त हुने भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो। एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन्।
-1709454707.jpeg)
अन्तरविरोध कै कारण जुनसुकै बेला टुट्छ गठबन्धन– एमाले उपाध्यक्ष आइतबार, फागुन २०, २०८० नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न...

शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग बेग्लाबेग्लै भेट आइतबार, फागुन २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेतासँगको भेटवार्तालाई तीब्र पारेका छन्। प्रधानमन्त्री दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्ला बेग्लै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्रीले भेटवार्ता अघि बढाएको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका...

साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आयो– प्रधानमन्त्री आइतबार, फागुन २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्।‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक आज आयोजित वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। ‘आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता,...

कांग्रेसका नेताले आफू राम्रो देखिनकै लागि गर्ने प्रचार रोक्नुपर्छ: नेता सिंह आइतबार, फागुन २०, २०८० नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू मात्रै राम्रो देखिनका लागि सामाजिक सञ्जालमा गर्ने प्रचार रोक्न कांग्रेस नेताहरूलाई सुझाव दिएका छन्। चितवनमा कांग्रेसले आयोजना गरेको अन्तर्क्रियामा नेता सिंहले ठूलो पार्टी कांग्रेसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए। उनले भने, ‘कांग्रेस ठूलो पार्टी भएकाले अब आन्तरिक व्यवस्थापनमा पार्टी लाग्नुपर्छ। पार्टीलाई थप मजबुद बनाउनुपर्छ। नेताहरूले...

नेकपा एसले महाधिवेशनका लागि दस्तावेज तयार पार्दै आइतबार, फागुन २०, २०८० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ।समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी...

६ संसदीय समितिको बैठक आज आइतबार, फागुन २०, २०८० संघीय संसदको दुवै सदन अन्तर्गत ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठक विभिन्न समयमा सिंहदरबारस्थित समितिको आआफ्नै सभाकक्षमा बस्न लागेको हो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिदै आइतबार, फागुन २०, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ। राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ। नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि...

गृहमन्त्री भन्छ्न्- वास्तविक कम्युनिष्ट भनेको जोगी हो शनिबार, फागुन १९, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियानमा कानुनी प्रक्रियासँगै ध्यानको पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २४ गते उम्मेदवारी दर्ता हुने शुक्रबार, फागुन १८, २०८० आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगामी चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। चैत २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।