News Griha :: न्यूजगृह
मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा
मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसोलाई बोलाइएको छ। मन्त्रालयको भागबण्डा टुंगो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता...
गठबन्धन टुटेपछिको धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गठबन्धन टुटेपछिको धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजलाई बोलाइएको छ। कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 
एकीकृत समाजवादी अझै ‘पर्ख र हेर’ को अवस्थामा 
एकीकृत समाजवादी अझै ‘पर्ख र हेर’ को अवस्थामा  नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । 
के-के छ चार दलबीच भएको आठ बुँदे सहमतिमा ?
के-के छ चार दलबीच भएको आठ बुँदे सहमतिमा ? नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ।सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको...
माधव नेपाललाई भेट्न पुगे प्रचण्ड र नारायणकाजी
माधव नेपाललाई भेट्न पुगे प्रचण्ड र नारायणकाजी सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन्।
पार्टी एकताकै तहसम्म पुग्ला एमाले–माओवादी सहकार्य? 
पार्टी एकताकै तहसम्म पुग्ला एमाले–माओवादी सहकार्य?  गणतान्त्रिक व्यवस्था सुरु भएपछि एमाले र माओवादीबीच विभिन्न समयमा सत्ता सहकार्य भएको छ। २०७४ सालको चुनावमा गठबन्धन गरेका दुई दलले त्यसपछि पार्टी एकता समेत गरे। केही समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर सरकार सञ्चालन गरे। आपसी सहकार्य र अविश्वासका साथ नजिक–टाढा हुँदै आएका एमाले र माओवादी पुन: सत्ताका लागि नजिकिएका...
बिदा भए पुरानो गठबन्धनका सबै मन्त्री
बिदा भए पुरानो गठबन्धनका सबै मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको पुरानो सात दलीय गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका छन्।सोमबार नेकपा एमालेसहितको वाम दलहरूको गठबन्धनमा फर्किने निर्णयसँगै प्रचण्डले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका हुन्।‘प्रधानमन्त्रीले पुरानो गठबन्धनका सबै मन्त्रीहरूलाई बिदा गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु...
२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड
२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रिमण्डल बनेको छ। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले शपथग्रहण गरेका हुन्।शपथ ग्रहण गरे पनि मन्त्रीहरूलाई कुनै मन्त्रालय दिइएको छैन। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनेका छन्।
एमाले, माओवादी र रास्वपाबाट ३ जना मन्त्रीले लिए शपथ
एमाले, माओवादी र रास्वपाबाट ३ जना मन्त्रीले लिए शपथ सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का ३ जना मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ३ जना मन्त्रीहरुले शपथ लिएका हुन्। नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालयले मन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन। 
आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन एकीकृत समाजवादीको निर्देशन  
आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन एकीकृत समाजवादीको निर्देशन   नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर नेकपा एमाले सहितसँग सहकार्य गरेपछि एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई कार्यालय गएर बिदा हुन निर्देशन दिएको हो। 
सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी, अझै डेढ वर्ष प्रचण्डले सरकार चलाउने
सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी, अझै डेढ वर्ष प्रचण्डले सरकार चलाउने नेकपा एमाले महासचिव शंकर पोखरेलले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन्। उनले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे कार्यकाल कति हुने भन्नेबारे गृहकार्यकै चरणमा रहेको बताए।‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले भने, ‘दुई पार्टीले कतिकति समय...
तीन मन्त्रीको शपथ ५ बजे
तीन मन्त्रीको शपथ ५ बजे माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ। त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिनेछन् ।
Weather Update