News Griha :: न्यूजगृह
सुदूरपश्चिममा रेशम रञ्जिताको प्रतिष्ठाको लडाइ: मुख्यमन्त्रीमा रञ्जिता पक्षका कैलाशको पनि दाबी पेश 
सुदूरपश्चिममा रेशम रञ्जिताको प्रतिष्ठाको लडाइ: मुख्यमन्त्रीमा रञ्जिता पक्षका कैलाशको पनि दाबी पेश  सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेश गरेका छन्। केहीबेरअघि कांग्रेससहितको समर्थनमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। उनलाई काउन्टर दिँदै नाउपाकै कैलाशले पनि दाबी पेश गरेका हुन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका चौधरीको दाबी पेश 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका चौधरीको दाबी पेश  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वान अनुसार आइतबार (आज) अन्तिम दिन नयाँ समीकरण बनाइ मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 
मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो?
मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो? सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ।सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। 
सुदूरपश्चिम: नाउपाका चौधरी मुख्यमन्त्री बन्दै, दाबी पेश गर्न सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा 
सुदूरपश्चिम: नाउपाका चौधरी मुख्यमन्त्री बन्दै, दाबी पेश गर्न सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा  ‘सत्ता समीकरणका अन्य विषयमा पार्टीभित्र आन्तरिक छलफल जारी रहेको छ । तर हामीले कसले कति समय सरकारको नेतृत्व गर्ने भन्ने विषयमा भने अझै केही टुंगिएको छैन।’ उनले भने।  
सत्ता र प्रतिपक्षको चेपुवामा संसद्
सत्ता र प्रतिपक्षको चेपुवामा संसद् संघीय संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुँदैछ। सरकारले आज मध्यरातदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो। राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गर्ने छन्। पुस मै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुई महिना पछि सुरु भएको थियो। राजकाजका लागि आवश्यक ठानिएका दर्जनौं विधेयक थाँती...
अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँः सभापति देउवा
अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँः सभापति देउवा ‘नेपालमा गणतन्त्र आएको छ । यद्यपी राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका  छन्। अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ। व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन्। यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ। तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले। किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’ देउवाले...
ओलीको कटाक्ष– कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ
ओलीको कटाक्ष– कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ ‘कांग्रेसले आक्रोश पीडाले जे पायो त्यही बोलिरहेको छ, यस्तो गर्नु हुँदैन । संसदीय प्रणालीलाई हामीले प्रणालीको रुपमा रक्षा गर्नुपर्छ। त्यसको नम्स भ्यालुज् कसरी अगाडी बढ्ने भन्ने कुरा त्यसको एउटा सीमा हुन्छ ।’ ओलीले भने । 
सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिन कांग्रेससहितको सहमति
सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिन कांग्रेससहितको सहमति सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीब्र गतिमा बढेको छ।आइतबार प्रदेशको ठुलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ। प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो।  कांग्रेस र...
संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो [पूर्णपाठ]
संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो [पूर्णपाठ] संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ। २०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो।सभामुख देवराज घिमिरेले ७० दिनमा भए/काम कारबाहीको संक्षिप्‍त जानकारी गराएका छन्। २३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए। यस...
यी हुन् संसदमा लामो समयसम्म अनुपस्थित हुने ३ सांसद 
यी हुन् संसदमा लामो समयसम्म अनुपस्थित हुने ३ सांसद  प्रतिनिधि सभाको बैठकमा तीन सांसद लामो समयसम्म अनुपस्थित भएको पाइएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लामो समय नियमित रुपमा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्। जसमध्ये सबैभन्दा बढी सा‌सद मनोरम शेरचन बिदामा रहेको पाइएको छ । उनी निरन्तर १३ वटा बैठकमा अनुपस्थित रहेकी...
आज राति १२ बजेबाट संसदका दुवै सदनको अधिवेशन अन्त्य 
आज राति १२ बजेबाट संसदका दुवै सदनको अधिवेशन अन्त्य  संंघीय संसदको दुवै सदनको  हिँउदे अधिवेशन आइतबार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सो बारेमा जानकारी गराएका हुन्। 
कांग्रेसले भन्यो– सरकारको तानाशाही प्रवृत्तिका कारण संसद्मा अवरोध गर्न बाध्य भयौँ
कांग्रेसले भन्यो– सरकारको तानाशाही प्रवृत्तिका कारण संसद्मा अवरोध गर्न बाध्य भयौँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तानाशाही प्रवृत्ति देखाएको कारण पार्टीलाई संसद अवरोध गर्नुपर्ने बाध्यता परेको निष्कर्ष निकालेको छ।  आज बसेको कांग्रेस संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो। 
Weather Update