News Griha :: न्यूजगृह
शिक्षामन्त्रीलाई सांसद पौडेलको प्रश्न– यति धेरै विश्वविद्यालय किन चाहिएको हो ?
शिक्षामन्त्रीलाई सांसद पौडेलको प्रश्न– यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? ‘मन्त्रीज्युलाई मेरो आग्रह के हो भने यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? विश्वविद्यालय कलेज सरह हो? हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा र प्रतिनिधि सभामा छुट्टाछुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनको बारेमा छलफल किन गछौँ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन? छाता ऐन बनाएर त्यो ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरु खोल्न...
जसपाको महाधिवेशन जेठ २७ गतेबाट जनकपुरमा 
जसपाको महाधिवेशन जेठ २७ गतेबाट जनकपुरमा  जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ।
ओलीको कटाक्ष– वामपन्थी भन्ने अनि भोट कांग्रेसलाई हाल्नेसँग एकता हुँदैन 
ओलीको कटाक्ष– वामपन्थी भन्ने अनि भोट कांग्रेसलाई हाल्नेसँग एकता हुँदैन  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन्। सोमबार बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका हुन्।
गृहजिल्ला तनहुँ पुगेर राष्ट्रपति पौडेलले भने– दल र सरकारले सबै प्रतिबद्धता पुरा गर्नुपर्छ
गृहजिल्ला तनहुँ पुगेर राष्ट्रपति पौडेलले भने– दल र सरकारले सबै प्रतिबद्धता पुरा गर्नुपर्छ नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत  गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाँउबाट गरिएको स्मरण गरे।
जसपाका पूर्व सांसद प्रमोद साहमाथि मध्यराति आक्रमण 
जसपाका पूर्व सांसद प्रमोद साहमाथि मध्यराति आक्रमण   पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ।जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व सांसद शाहमाथि गत शनिबार राति १ बजे सर्लाहीको हरिहरपुर नगरपालिकामा आक्रमण भएको हो। 
विश्वदीपले छाडे बाबुरामको साथ, प्रचण्डले गरे स्वागत 
विश्वदीपले छाडे बाबुरामको साथ, प्रचण्डले गरे स्वागत  डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान माओवादी केन्द्रमा स्वागत गरेका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा...
इलाम-२ मा बुधबार एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने
इलाम-२ मा बुधबार एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने नेकपा एमाले र माओवादी केन्द्रले इलाम– २ मा बुधबार (वैशाख ५ गते) संयुक्त सभा गर्ने भएका छन्। देउमाई नगरपालिका मङ्गलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले जानकारी दिए। उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ। सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान...
सुदूरपश्चिम: नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबी, अब के हुन्छ?  
सुदूरपश्चिम: नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबी, अब के हुन्छ?   लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। लक्ष्मणकिशोरले नाउपासहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र...
बागमती प्रदेशमा विषयगत संसदीय समितिले नेतृत्व पाउँदै
बागमती प्रदेशमा विषयगत संसदीय समितिले नेतृत्व पाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढवर्षमा दलहरुबीच सहमति भएपछि सभापति चयनको तयारी गरिएको बताए। संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेशसभामा रहेका दलहरुबीच सहमति नहुँदा सभापति चयन हुन सकेको थिएन। 
नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली
नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ। नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो। आइतबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ।
‘नेता र व्यवसायीबीचको विमतिले मुलुक गम्भीर भूराजनीतिको भुमरीमा’
‘नेता र व्यवसायीबीचको विमतिले मुलुक गम्भीर भूराजनीतिको भुमरीमा’ काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धहरुबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए। 
सुदूरपश्चिम: नाउपाबाटै मुख्यमन्त्रीमा २ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयमा रञ्जिता 
सुदूरपश्चिम: नाउपाबाटै मुख्यमन्त्रीमा २ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयमा रञ्जिता  लक्ष्मणकिशोरले नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । भने कैलाशले नेकपा एमालेसहितको दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नाउपाको पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि पार्टीभित्र दुई धार देखिएको छ । मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण पार्टीका संस्थापक रेशम चौधरी पक्षका हुन् भने अर्का दाबेदार कैलाश अध्यक्ष...
Weather Update