रास्वपाका नेता कार्की भन्छन्– समिति बनाएर रविमाथि छानबिन हुनुपर्छबुधबार, वैशाख ५, २०८१

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता बुधबार, वैशाख ५, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको मुख्यमन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ।गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाईसमेत...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने बुधबार, वैशाख ५, २०८१ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने...

मधेस प्रदेशका मुख्यमन्त्रीले चौथोपटक लिए विश्वासको मत मंगलबार, वैशाख ४, २०८१ तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिङ गरेका थिए। उनीसहित जनमतका सांसद निस्केपछि कांग्रेस र लोसपाका सांसद पनि बाहिर निस्केका थिए। त्यसपछि सभामुखले मत विभाजन गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए।

रमेश खरेलको टिप्पणी: गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाऊन् मंगलबार, वैशाख ४, २०८१ उनले भनेका छन्, 'गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइँमान्छे लाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्।'

मधेस प्रदेश सभामा झडप, बैठक फेरि स्थगित मंगलबार, वैशाख ४, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन्।

रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो? मंगलबार, वैशाख ४, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन्।साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? भन्दै...

सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह मंगलबार, वैशाख ४, २०८१ आयोगले गत चैत्र २८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिन मंगलबार, वैशाख ४, २०८१ सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

मधेस सरकारबाट बाहिरियो लोसपा मंगलबार, वैशाख ४, २०८१ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ।
![सभामुख घिमिरे भन्छन्– अहिले आफूलाई पपुलर बनाउने गरी सदनमा प्रस्तुत हुने होडबाजी छ [अन्तर्वार्ता]](https://newsgriha.com/uploads/posts/520X390/Devraj_Ghimire_1-1713270555.jpg)
सभामुख घिमिरे भन्छन्– अहिले आफूलाई पपुलर बनाउने गरी सदनमा प्रस्तुत हुने होडबाजी छ [अन्तर्वार्ता] मंगलबार, वैशाख ४, २०८१ नेपालमा पार्टी प्रणालीमा आधारित संसदीय व्यवस्था छ। अहिले व्यवस्थाकै विरोध गर्नेहरु बढिरहेका मात्र छैनन् सरकार र संसद्बीचको काम कारबाहीप्रति आमनागरिक सन्तुष्ट बन्न सकेका छैनन्। पछिल्लो समय स्वार्थ अनुकुल संसद् विघटन गर्नेदेखि अधिवेशन अन्त्य गर्नेसम्मका कार्य सरकारबाट हुँदै आएको छ। यस्तो अवस्थामा सरकार र संसद्को सम्बन्ध, सत्ता समीकरण र फेरबदलले सदनमा...

गगन–गोकुलको एकैस्वर– सत्ताका लागि च्याँखे थाप्ने पसल बन्द गरौँ मंगलबार, वैशाख ४, २०८१ अहिले मात्र होइन निर्वाचन सम्पन्न भएपछि नै कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने धारणाहरु बाहिरिएका थिए। त्यतिबेला पनि कतिपय एमाले नेताहरुले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिल्नुपर्ने बताएका थिए। तर निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गएका कारण कांग्रेसले आगामी ५ वर्ष गठबन्धन भत्किने काम गर्न नहुने भन्दै पूर्ववर्ती यानेकी कांग्रेस–माओवादी गठबन्धनकै सरकारलाई स्थायित्व दिने...
-1713261793.jpg)
सुदूरपश्चिममा एकीकृत समाजवादीले भन्यो– लक्ष्मण किशोरलाई समर्थन छैन मंगलबार, वैशाख ४, २०८१ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जनाएको छ। यसअघि आइतबार चौधरीलाई समर्थन गरेको एकीकृत समाजवादीले आज समर्थन नरहेको भन्दै प्रदेश प्रमुख नजिर मिँया समक्ष पत्र पेश गरेको हो।