News Griha :: न्यूजगृह
प्रचण्ड-ओलीसंग छलफलपछि रविले भने- मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ
प्रचण्ड-ओलीसंग छलफलपछि रविले भने- मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो।
उपेन्द्र यादवको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, निर्वाचन आयोगको निर्णय यथास्थितिमा
उपेन्द्र यादवको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, निर्वाचन आयोगको निर्णय यथास्थितिमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै जेठ ८ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ।
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, कांग्रेसले गृहमन्त्रीलाई रोष्टममा जान दिन्छ?   
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, कांग्रेसले गृहमन्त्रीलाई रोष्टममा जान दिन्छ?    बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर...
संसद्को अवरोध हटाउने सहमति खोज्न प्रचण्ड, ओली र लामिछाने छलफलमा 
संसद्को अवरोध हटाउने सहमति खोज्न प्रचण्ड, ओली र लामिछाने छलफलमा  संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफलमा जुटेका हुन्। 
ओलीको आक्रोशः अब संसद्मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रवि बोल्छन् 
ओलीको आक्रोशः अब संसद्मा कांग्रेसलाई बोल्न दिइँदैन, पहिले रवि बोल्छन्  त्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने बताएका छन्। आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्को आगामी बैठकमा कांग्रेसलाई बोल्न नदिने भन्दै आक्रोश व्यक्त गरे। ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा कांग्रेस...
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश 
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश  तनहुँको व्यास नगरपालिकाको मतगणना पुनः गर्नुपर्ने भएको छ।उच्च अदालत कास्कीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको हो। उक्त निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशीले उम्मेदवारी दिएका थिए। पराजित भएका जोशीले पुनः मतदान गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तिम फैसला गर्दै...
सुदूरपश्चिममा एमालेः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, तत्काल सरकारमा नजाने 
सुदूरपश्चिममा एमालेः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, तत्काल सरकारमा नजाने  सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तत्काल सरकारमा नजाने भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो।  बैठकले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने तर बाहिरै बसेर सहयोग गर्ने निर्णय गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले न्यूजगृहलाई जानकारी दिए। 
घनश्यामको नजरमा एकीकृत समाजवादीका ११ चुनौतीहरु [पूर्णपाठ]
घनश्यामको नजरमा एकीकृत समाजवादीका ११ चुनौतीहरु [पूर्णपाठ] नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संगठन निर्माणका क्रममा विभिन्न ११ वटा समस्या तथा चुनौतीहरु औँल्याएका छन्।पार्टीको जारी महाधिवेशनमा आफ्नो सांगठनिक प्रतिवेदन पेस गर्दै संगठन निर्माणमा धेरै समस्याहरु रहेको र ती मध्ये मुख्य ११ चुनौतीहरुको बारेमा प्रकाश पारे। महासचिव भुसालले पार्टीमा एउटा पंक्ति निरन्तर प्रशिक्षण र संघर्षले विद्रोही बन्न...
एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रममा केन्द्रित 
एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रममा केन्द्रित  सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिएका छन्। 
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको पेसी आज, सुनुवाइ हुँदै 
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको पेसी आज, सुनुवाइ हुँदै  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिटको पेसी तोकिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार दल विभाजनविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए। उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको एकल इजलासको तेस्रो नम्बरमा तोकिएको छ।
प्रधानमन्त्रीलाई सभामुखको आग्रह– तत्काल कांग्रेससँग सहमतिको प्रयास थाल्नुस् 
प्रधानमन्त्रीलाई सभामुखको आग्रह– तत्काल कांग्रेससँग सहमतिको प्रयास थाल्नुस्  सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल भएको थियो। छलफलका क्रममा सभामुख घिमिरेले प्रतिपक्षीको मागका कारण संसद् प्रभावकारी हुन नसकेको र...
एकीकृत समाजवादीको बैठकः महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल 
एकीकृत समाजवादीको बैठकः महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ। ललितपुरको बालकुमारीमा मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि सामूहिक...
Weather Update