अर्थमन्त्रीलाई कांग्रेसले रोस्टममा जान रोकेपछि संसद्मा भयो धकेलाधकेल आइतबार, जेठ १३, २०८१
-1716185490.jpg)
संसद्मा आज पनि कांग्रेसको अवरोध, होहल्लाबीच सदन चल्दै आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध खडा गरेको छ। यसअघिकै सहकारी गठी प्रकरणको विषयमा केन्द्रीत रहेर कांग्रेसले अवरोध कायम गरेको हो। आजको बैठकको प्रारम्भमै कांग्रेसले विरोध जनाएको हो। बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई आर्थिक वर्ष २०८०–०८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संंस्थानको वार्षिक समीक्षा प्रतिवेदन पेस...
-1715587166.jpg)
कोशी प्रदेशसभा बैठक सार्न कांग्रेसको माग, नभए बहिस्कार गर्ने आइतबार, जेठ १३, २०८१ कोशी प्रदेशसभाको आजको बैठक विपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। आजको बैठकमा कोशी प्रदेश सरकारले बजेट सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी रहेका बेला कांग्रेसले बैठक सार्न आग्रह गरेको हो। कोशी सरकारकाविरुद्धको विवादसम्बन्धी परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा बैठक नराख्न कांग्रेसले प्रदेश सभा सचिवालयमा पत्र बुझाएको छ।

सहकारी ठगी प्रकरणमा सत्तापक्ष नै ‘क्लियर’ नहुँदा छानबिन समिति बनेनः कांग्रेस आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको छलफल सकिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा कार्यदलमा भएको छलफलको ‘ब्रिफिङ’ भएको थियो। कांग्रेसका सांसद समेत रहेका कार्यदलका सदस्य जीवन परियारले सो विषयमा बैठकमा ‘ब्रिफिङ’ गरेका थिए।

एकीकृत समाजवादीले महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्ला पठाउँदै आइतबार, जेठ १३, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ। महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।

प्रधानमन्त्रीसँगको भेटपछि आन्तरिक छलफलमा देउवा आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठकमा अहिले छलफल जारी रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए। आइतबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानिलकण्ठ पुगेका थिए।

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड आइतबार, जेठ १३, २०८१ प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्। संसद् अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेका हुन्। कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफलमा छन्।
-1716205509.jpg)
सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा, काठमाडौंमा विरोध प्रदर्शन गर्दै आइतबार, जेठ १३, २०८१ सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै छ। संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।

संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिमरूप दिन शीर्ष नेताहरूले छलफल गर्दै आइतबार, जेठ १३, २०८१ सत्तापक्षले भने रविको नामको विकल्पमा सहकारीको नाम र अपचलन भएको भनिएका गोरखा मिडियालगायत कम्पनीको नाम उल्लेख गर्ने प्रस्ताव गरेको छ। आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुनेछ। शीर्ष नेतृत्वबाटै टीआओरमा सहमति हुने नेताहरुले बताएका छन्।
-1716187649.jpg)
दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची आइतबार, जेठ १३, २०८१ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ। दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित...

बालुवाटारमा शीर्ष नेताबीच जुटेन सहमति, भोलि बिहान प्रचण्ड, ओली र देउवाले छलफल गर्ने शनिबार, जेठ १२, २०८१ सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न भेला भएका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकारात्मक भए पनि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुंगोमा पुगिने नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए।

संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिमरुप दिन शीर्ष नेताहरू बालुवाटारमा शनिबार, जेठ १२, २०८१ ‘पहिले यो यो सहकारीबाट रकम अपचलन भएको र यी–यी व्यक्तिले अपचलन भएको भनेर लेख्नुपर्छ भन्ने मागका साथ प्रमुख प्रतिपक्षी दलले विषय उठाउँदै आउनु भएको थियो,’ गिरीले भने, ‘यता व्यक्तिको नामभन्दा पनि संकटग्रस्त सहकारीबारे छानबिन समिति बनाउनुपर्छ भन्ने सत्तापक्षको भनाई थियो। आज हामी जुन–जुन सहकारीबाट रकम अपचलन भएको छ र जुन–जुन...
-1716101323.jpg)
कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरूलाई ब्रिफिङ गरिने शनिबार, जेठ १२, २०८१ सहकारीको रकम अपचनलबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। शनिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा सहमति नजिक पुगिएपनि टुंगोमा भने पुगिनसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।