सहकारी ठगी प्रकरणः कार्यदलको बैठक निष्कर्षविहीन, भोलि बस्ने शुक्रबार, जेठ ११, २०८१
-1715858240.jpg)
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित शुक्रबार, जेठ ११, २०८१ राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए।
-1716460454.jpg)
सहकारी ठगी प्रकरणः कार्यदलमा किन जुट्न सकिरहेको छैन सहमति? शुक्रबार, जेठ ११, २०८१ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन्। शुक्रबार लामो समय सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएको संस्थाको नाम राखेर सहमति गर्ने प्रयासमा कांग्रेस लचिलो भएको बताएपनि सहमहामन्त्री परियारले भने त्यसविपरित...
-1716533954.jpg)
संसद्मा आज पनि कांग्रेसको अवरोध, आइतबारसम्मका लागि बैठक स्थगित शुक्रबार, जेठ ११, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि अवरोध खडा गरेको छ।बैठक सुरु हुने बित्तिकै कांग्रेसको अवरोधपछि आइतबारसम्मका लागि बैठक स्थगित भएको छ। आजको बैठकमा विषय, आकस्मिक र शून्य नरहेको र आजको कामकारबाही अघि बढाउनका लागि सभामुख देवराज घिमिरेले आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले उठेर...
-1716269012.jpg)
सहकारी ठगी प्रकरणः कार्यदलमा आयो नयाँ प्रस्ताव, कांग्रेस लचक शुक्रबार, जेठ ११, २०८१ सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक समाधानको बाटोतर्फ लागेको छ। आज सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा समाधानको बाटोतर्फ अघि बढेको कार्यदलका सदस्य एवं रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए।
-1716530931.jpg)
अनुसन्धानको काममा विचलित नभइ लाग्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, जेठ ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै विषयको अनुुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन प्रधानमन्त्री प्रचण्डले प्रहरीलाई आग्रह गरेका हुन्।शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा...
-1716529257.jpg)
विपक्षी दल र कार्यदलको निर्णयको पर्खाइमा सभामुख घिमिरे शुक्रबार, जेठ ११, २०८१ बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन। प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निरन्तर संसद् अवरोध गरिरहेको हो। सहकारी ठगी प्रकरणको बारेमा छानबिन समितिको कार्यादेश टुंगो लगाउन...
-1716269012.jpg)
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी, जुट्ला सहमति? शुक्रबार, जेठ ११, २०८१ सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बनेको कार्यदलको बैठक जारी रहेको छ। केहीबेर अघिदेखि बैठक जारी रहेको हो। सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक जारी रहेको कार्यदल सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। यसअघि बिहीबार बसेको बैठकमा सहमति हुन नसकेपछि आजका लागि बैठक बोलाइएको...

संसद्मा निरन्तर गतिरोध भइरहेका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति शुक्रबार, जेठ ११, २०८१ राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेट गरेका छन्। शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

आज संसद्का दुवै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची शुक्रबार, जेठ ११, २०८१ संसद्का दुवै सदनबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन...
-1716460454.jpg)
सहकारी प्रकरण: संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन आज पनि बैठक शुक्रबार, जेठ ११, २०८१ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दै छ।बैठक आज बिहान ८ बजे बस्ने तयारी छ । हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको...

सिरोहिया पक्राउ बारे ओलीको टिप्पणी- गलत व्याख्या नगरौँ बिहीबार, जेठ १०, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत व्याख्या गर्न नहुने बताएका छन्। झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत व्याख्या उचित नहुने बताए। उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन्।
-1716460454.jpg)
सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन बिहीबार, जेठ १०, २०८१ कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा...