News Griha :: न्यूजगृह
माओवादी प्रवक्ता सापकोटा भन्छन्– देशमा भयानक संकटको स्थिति आउनसक्छ 
माओवादी प्रवक्ता सापकोटा भन्छन्– देशमा भयानक संकटको स्थिति आउनसक्छ  पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन्। 
सहकारी ठगी प्रकरणः कांग्रेस अडानबाट पछि नहट्ने, आज निस्किएला निष्कर्ष?  
सहकारी ठगी प्रकरणः कांग्रेस अडानबाट पछि नहट्ने, आज निस्किएला निष्कर्ष?   सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ। यसअघि शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि दिउँसो ३ बजे कानुन मन्त्रालयमा बस्ने गरी बैठक बोलाइएको हो। यसअघिका कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण बैठक निष्कर्षविहीन बन्दै गइरहेको थियो। 
कानुनमन्त्रीको दाबी– भोलिसम्म संसदीय समितिको कार्यादेश टुंगिन्छ
कानुनमन्त्रीको दाबी– भोलिसम्म संसदीय समितिको कार्यादेश टुंगिन्छ कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्। गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष...
‘यो व्यवस्थालाई स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो’ [अन्तर्वार्ता] 
‘यो व्यवस्थालाई स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो’ [अन्तर्वार्ता]  अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ। गणतन्त्र ल्याएका साथीहरूले आफैँले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ। विशुद्ध सत्ता र शक्तिका लागि मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन। आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा...
छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि
छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ। कानुनमन्त्री पदम गिरीले शनिबार अपरान्ह ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएका हुन्। सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन्। भोलि नीति तथा...
आगामी असार २ गते तनहुँको व्यास नगर प्रमुखको पुनः मतगणना हुने
आगामी असार २ गते तनहुँको व्यास नगर प्रमुखको पुनः मतगणना हुने आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुनेभएको छ। उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो। 
गृहमन्त्रीको अभिव्यक्ति र कैलाश सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
गृहमन्त्रीको अभिव्यक्ति र कैलाश सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ।बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए।लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए।
शीर्ष नेताको बैठकबाट कांग्रेस बाहिरियो 
शीर्ष नेताको बैठकबाट कांग्रेस बाहिरियो  ‘सहकारीबाट रकम अपचलन र ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा भएको छ। समिति कस्तो बनाउने भन्नेमा साथीहरूले काम गरिरहनुभएको छ। समिति गठनमा सबैको जोडबल र सकारात्मक कुरा भएको छ,’ लेखकले भने, ‘यी बाहेक कान्तिपुरका अध्यक्षलाई धरपकड गरिएकोमा हामीले प्रधानमन्त्रीको गम्भीर रुपले ध्यानाकर्षण गराएका छौं। त्यस्तै गृहमन्त्रीले संसद्को रोस्ट्रमबाट...
संसद्को अवरोध नहटे बजेट अधिवेशन अन्त्य गर्ने तयारी
संसद्को अवरोध नहटे बजेट अधिवेशन अन्त्य गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलका नेतासँग छलफल सुरु गरेका छन्।  बालुवाटारमा प्रधानमन्त्रीले समसामयिक बिषयमा नेताहरुसँग छलफल गरेका हुन्। छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागि छन्। 
सहकारी ठगी प्रकरणः सहमतिका लागि के हुनसक्छ मध्यमार्गी बाटो? 
सहकारी ठगी प्रकरणः सहमतिका लागि के हुनसक्छ मध्यमार्गी बाटो?  सहकारी ठगी प्रकरणको छानबिनका लागि समिति नबन्दा उक्त विषयले सडकदेखि सदनसम्म आवाज उठिरहेको छ। लामो समय सोही विषयले सदनमा अवरोध खडा भएपछि सत्ता र प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाएर सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा पुगे। तर उक्त छानबिन समितिको कायादेश यानेकी क्षेत्राधिकार कतिसम्म बनाउने भन्ने विषयमा अझैसम्म सहमति जुट्न...
बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा
बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा सहकारी ठगी प्रकरणको विषयले संसद्मा निरन्तर अवरोध भएपछी शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरु बैठकमा सहभागी रहेका छन्। 
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसाय बन्यो
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसाय बन्यो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका छन्। आज राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानुन निर्माण गर्ने तहसम्म पुगेको बताए। 
Weather Update