आज १७औँ गणतन्त्र दिवसमंगलबार, जेठ १५, २०८१

सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश सोमबार, जेठ १४, २०८१ उक्त रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।
-1716187649.jpg)
संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक सोमबार, जेठ १४, २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेकपा माओवादी र रास्वपा तथा नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनिरहेको स्रोतले दाबी गर्यो। आजै रातिसम्म सहमति हुने स्रोतको दाबी छ।

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश सोमबार, जेठ १४, २०८१ साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।

कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलको बैठक सोमबार, जेठ १४, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन्।मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन्।कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग...
-(1)-1716812047.jpg)
४० बुँदे माग सम्बोधन नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी सोमबार, जेठ १४, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।सोमबार केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई पेस गरेको ४० बुँदे माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए।

सहकारी ठगी प्रकरणः प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस नेताहरु बालुवाटारमा सोमबार, जेठ १४, २०८१ सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्दैछन्। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने लागेको हो। आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि कांग्रेस नेताहरु बालुवाटारको छलफलका लागि निस्किएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी...
-1716810717.jpg)
सहकारी ठगीमा जोडिएकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन सोमबार, जेठ १४, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी ठगी प्रकरणमा मुछिएकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ। सोमबार सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै जानकारी दिए। त्यस्तै राप्रपा बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।
-1710234833.png)
संसदीय छानबिन समितिमा सहमति नभए बजेट पेस हुँदा अवरोध गर्ने कांग्रेसको निर्णय सोमबार, जेठ १४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिमा सहमति नभए बजेट पेस हुँदा पनि संसद्मा अवरोध कायमै राख्ने भएको छ। आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
-1716805165.jpg)
उद्योगमन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन सोमबार, जेठ १४, २०८१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए।
-1716795610.jpg)
जनताको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बन्योः शेखर कोइराला सोमबार, जेठ १४, २०८१ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप लगाएका छन्।
-1716792804.jpg)
एमालेले भन्यो– ओलीविरुद्धका अभिव्यक्तिबारे कांग्रेसले माफी माग्नुपर्छ सोमबार, जेठ १४, २०८१ सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अभिव्यक्तिबारे कटाक्ष गरेका छन्। पछिल्ला दिनमा सडकदेखि सदनसँग आन्दोलन गरिरहेको कांग्रेसले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी–स्टेटका विषयमा कुरा उठाइरहेको छ। सर्वोच्चको फैसलाको आधारमा गिरीबन्धु टी–स्टेटको जग्गा साटफेर गर्न दिने ओली नेतृत्वको सरकारको...

आ–आफ्नै अडानले बालुवाटार बैठक निष्कर्षविहीन, साँझ पुनः बस्ने सोमबार, जेठ १४, २०८१ सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन बनेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्ष्कमल दाहालसहित सत्ता र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो। तर आजको बैठकमा छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद् जीवन परियारले...