News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः यस्तो छ टीओआरबारे ४ बुँदे सहमति 
सहकारी ठगी प्रकरणः यस्तो छ टीओआरबारे ४ बुँदे सहमति  सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ। आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम रुप दिएको हो। ४ बुँदे सहमति अनुसार सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएका कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको...
छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति, प्रधानमन्त्रीलाई पत्र बुझाउँदै कार्यदल 
छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति, प्रधानमन्त्रीलाई पत्र बुझाउँदै कार्यदल  सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगिएको छ। आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम रुप दिएको हो। उक्त कार्यादेश प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको कार्यदलका सदस्य समेत रहेका रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीलाई...
सहकारी ठगी प्रकरणः कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी 
सहकारी ठगी प्रकरणः कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिन गठित कार्यदलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको हो। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रुप दिन थालिएको हो। 
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो। 
कांग्रेस बैठकः बालुवाटारको सहमति अनुमोदन, ३ बजेसम्म छानबिन समिति सदस्यको नाम दिने 
कांग्रेस बैठकः बालुवाटारको सहमति अनुमोदन, ३ बजेसम्म छानबिन समिति सदस्यको नाम दिने  लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय छानबिन समिति बन्ने निश्चित भएको छ।पूर्ववर्ती मागबाट कांग्रेस केही चलक भएपछि समिति बन्ने टुंगो लागेको हो। आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुनेछ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश...
बजेट भाषणको समय सारियो 
बजेट भाषणको समय सारियो  संघीय संसद्को संयुक्त सदनमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने पूर्व निर्धारित समय सारिएको छ। सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले दिउँसो ३ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए। सरकारको अनुरोधमा बैठक २ घण्टा सारिएको उनले बताए।  
कांग्रेस संसदीय दलको बैठक जारी, देउवा अनुपस्थित 
कांग्रेस संसदीय दलको बैठक जारी, देउवा अनुपस्थित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो। 
सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडै सम्पन्न हुन्छः प्रधानमन्त्री प्रचण्ड 
सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडै सम्पन्न हुन्छः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पर्‍याउन सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सकिसकेको उल्लेख गर्दै शान्ति...
सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ घोषणा गर्दै 
सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ घोषणा गर्दै  डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज नौलो गणतन्त्रको घोषणा गर्दैछ। 
गणतन्त्रमा मात्र जनप्रतिनिधिले गलत गर्दा चुनावबाट फेर्न सकिन्छः ओली 
गणतन्त्रमा मात्र जनप्रतिनिधिले गलत गर्दा चुनावबाट फेर्न सकिन्छः ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती  गरेमा नेपालले अंगिकार गरेको व्यवस्थामा मात्रै चुनावबाट जनप्रतिनिधि फेर्न सकिने बताएका छन्। 
सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, गृहमन्त्रीको नाम उल्लेख नहुने
सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, गृहमन्त्रीको नाम उल्लेख नहुने सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र विपक्षका दलहरूबीच सोमबार राति सहमति जुटेको छ । तर कार्यादेश भने तयार भइसकेको छैन।मंगलबार बिहान ११ बजे कार्यदलको बैठक बसेर कार्यादेश बारे अन्तिम टुंगो लगाउने तयारी छ। 
बजेट भाषणअघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै
बजेट भाषणअघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै आज संघीय संसद्मा बजेट भाषण हुनुअघि विपक्षी दलहरूको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन्।देउवाले विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
Weather Update