News Griha :: न्यूजगृह
जसपा नेपाल महाधिवेशनः मतदान नहुने, केन्द्रीय समिति घोषणाको जिम्मा उपेन्द्रलाई 
जसपा नेपाल महाधिवेशनः मतदान नहुने, केन्द्रीय समिति घोषणाको जिम्मा उपेन्द्रलाई  जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारीसहित केन्द्रीय समिति गठन सर्वसम्मतिमा हुने भएको छ। जनकपुरमा जारी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यावदले सो घोषणा गरेका हुन्। यसअघि नै बुधबार यादव निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्। अन्यले अध्यक्षमा दाबी नै नगरेपछि हिजो उनी निर्विरोध निर्वाचित भएका थिए। 
वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध
वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन्। सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल रोक्न माग गरेका छन्। 
विनियोजन विधेयकमाथि छलफलः सम्बन्धित मन्त्री नै नभएपछि रोस्टममै रोकिन्छन् सांसद 
विनियोजन विधेयकमाथि छलफलः सम्बन्धित मन्त्री नै नभएपछि रोस्टममै रोकिन्छन् सांसद  प्रतिनिधि सभामा केही दिनदेखि विनियोजन विधेयक २०८१ मा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ। आज प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ। 
कांग्रेसले भन्यो– विपद् न्यूनिकरणका लागि आपतकालीन बैठक नकुरौँ, आजैबाट काम थालौँ 
कांग्रेसले भन्यो– विपद् न्यूनिकरणका लागि आपतकालीन बैठक नकुरौँ, आजैबाट काम थालौँ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मनसुनजन्य जोखिमको व्यवस्थापनमा आजैबाट जुट्न सरकारको ध्यानाकर्षण गराएको छ। अघिल्ला वर्षहरुमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिका घटनाहरु घटेपछि मात्रै सरकारले चासो दिनेगरेको स्मरण गराउँदै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन्। आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले बाढी...
जसपा नेपालमा अध्यक्षबाहेक सबै पदाधिकारीका लागि आज मतदान
जसपा नेपालमा अध्यक्षबाहेक सबै पदाधिकारीका लागि आज मतदान जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो। उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक सबै पदाधिकारीमा मतदान हुन लागेको हो। २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो। 
तीन संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने
तीन संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ।  
प्रतिनिधि सभा बैठक आज पनि 
प्रतिनिधि सभा बैठक आज पनि  संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ। 
स्विट्जरल्याण्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता
स्विट्जरल्याण्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्विस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल  सरकारले स्विस लगानीकर्ताहरूलाई  नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहेको बताएका थिए।
नाउपा सांसद रञ्जिता भन्छिन्– ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ 
नाउपा सांसद रञ्जिता भन्छिन्– ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ  सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको जिकिर गरिन्।
कांग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला 
कांग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन्।काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटकपटक सरकार परिवर्तन भएका बताएका हुन्। नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता...
फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण
फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण नेकपा माओवादी केन्द्रले फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका प्रदेश सभा सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो।
कुर्सीका निम्ति लम्पसार पर्नेहरुले मलाई भारतीय दलालको ट्याग लगाए: बाबुराम भट्टराई 
कुर्सीका निम्ति लम्पसार पर्नेहरुले मलाई भारतीय दलालको ट्याग लगाए: बाबुराम भट्टराई  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन्। सत्ताका लागि लम्पसार नपरेर अंग्रेजको पालादेखिका सन्धि, सम्झौता समयानुकूल बनाउन लागेकै कारण आफूलाई भारतीय दलालको ट्याग मिलेको भन्दै उनले गुनासो गरे।
Weather Update