प्रधानमन्त्रीले कर्मचारीलाई भने– अब ‘हजुर, हस्, भइहाल्छ’ले मात्र काम चल्दैनबुधबार, जेठ ३०, २०८१
-(1)-1718186968.jpg)
गृहमन्त्री लामिछानेको दाबी– रास्वपाका मन्त्रीहरुले एउटा पनि गलत काम गरेका छैनन् बुधबार, जेठ ३०, २०८१ लामिछानेले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन। तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन। अब जनताले दुःख पाउने होइन,...

रविलाई सीके राउतको आग्रह– आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ बुधबार, जेठ ३०, २०८१ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा बोल्दै डा. राउतले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने...

जेनेभा पुगे राष्ट्रपति पौडेल, यस्तो छ भ्रमण तालिका बुधबार, जेठ ३०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्।उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित बुधबार, जेठ ३०, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। जनकपुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा उनको मात्र दाबी परेपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले न्यूजगृहलाई जानकारी दिए।

लगानीका विषयमा रास्वपाका सांसद पराजुलीलाई सभामुखले सम्झाउन परेपछि... बुधबार, जेठ ३०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कर्णाली प्रदेशमा विद्युत्को समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद्को आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले अझै पनि कर्णालीबासी बिजुलीको अभावमा अन्धकारमा बसिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

फेरि जसपा नेपालको नेतृत्व उपेन्द्रकै पोल्टामा पर्ने निश्चित, अध्यक्षमा एकल उम्मेदवारी बुधबार, जेठ ३०, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी नेतृत्वका लागि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ।जनकपुरमा जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। जसअनुसार हालसम्म यादवको एकल उम्मेदवारी परेको जसपाका एक नेताले जानकारी दिए। उनका अनुसार उम्मेदवारी दर्ताको केही समय बाँकी रहे पनि अन्य उम्मेदवारले अध्यक्षमा दाबी गर्ने संकेत...

माधव नेपाल भन्छन्– म २४ घण्टा नै प्रधानमन्त्री कसरी बन्ने सोचेर बस्दिन् बुधबार, जेठ ३०, २०८१ पूर्व प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीकै लागि मरिहत्य गर्ने मान्छे नभएको दाबी गरेका छन्। उनले यसअघि गिरीजाप्रसाद कोइरालाले अफर गरेर निर्वाचनमा पराजित भए पनि प्रधानमन्त्री बनेको उदाहरण दिँदै आफू अहिले प्रधानमन्त्री बन्नका लागि २४ घण्टानै सोचेर नबस्ने बताए।

जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु बुधबार, जेठ ३०, २०८१ बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।

विनियोजन विधेयकमा आज पनि प्रतिनिधि सभामा छलफल हुने बुधबार, जेठ ३०, २०८१ यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ।

एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद मंगलबार, जेठ २९, २०८१ संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ।

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान मंगलबार, जेठ २९, २०८१ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन्।

परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने मंगलबार, जेठ २९, २०८१ नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ। डाइलगले एसियाको गरीबी घटाउन र एसियाली जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग र सहकार्य गर्दै आएको छ। एसिया भित्रको व्यापार र वित्तीय बजार विस्तार गरी विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धा बढाउन तथा विश्वसँग समानताका आधारमा अन्तरक्रिया गर्न र पारस्परिक शान्ति र समृद्धिमा थप सकारात्मक...