राष्ट्रियसभाः मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोडमंगलबार, जेठ २९, २०८१

दीपक मनाङे भन्छन्– मध्यावधि रोक्न सरकारमा आएँ, २० पटक मन्त्री बन्न सक्छु मंगलबार, जेठ २९, २०८१ गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आफू सरकारमा गएको टिप्पणी गरेका छन्। मंगलबार गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन्। ‘प्रदेश मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले सरकारमा आएको हुँ। लामो राजनीति...

सुदूरपश्चिममा सबैलाई नसमेटिए बजेट ल्याउन नदिने कांग्रेसको चेतावनी मंगलबार, जेठ २९, २०८१ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ।

सुमनालाई देवेन्द्रको सुझाव– शिक्षकको ‘डीएनए’ परीक्षण गरेर मात्रै शिक्षा सुधार हुँदैन मंगलबार, जेठ २९, २०८१ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकलाई गाली गरेर मात्रै शिक्षा क्षेत्र राम्रो नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सो कुरा बताएका हुन्।
![उपेन्द्रको नजरमा नेपालका दलहरुः के छ राजनीतिक प्रतिवेदनमा? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/upendra-yadav-(1)-1715153168.jpg)
उपेन्द्रको नजरमा नेपालका दलहरुः के छ राजनीतिक प्रतिवेदनमा? [पूर्णपाठ] मंगलबार, जेठ २९, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन धनुषाको जनकपुरमा जारी छ। जारी महाधिवेशनमा अध्यक्ष यादवले ३१ पानाको राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुको विश्लेषण गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयः मधेसमा खानेपानीको समस्यादेखि खच्चडको उद्धारसम्म मंगलबार, जेठ २९, २०८१ प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन्।

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे बने मन्त्री, लिए शपथ मंगलबार, जेठ २९, २०८१ जसअनुसार नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण समेत गरेका छन्।

आगामी असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर मंगलबार, जेठ २९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी असार ६ गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न मंगलबार, जेठ २९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रघुजी पन्तले प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धीका बारेमा अखबारहरु नभएर संसद्मा आएर जानकारी दिनुपर्नेमा जोड दिए।

एकीकृत समाजवादीले थाल्यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल मंगलबार, जेठ २९, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजपादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम आज मंगलबार, जेठ २९, २०८१ नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै मंगलबार, जेठ २९, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दैछन्।सोमबार आफूलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई समेटेर उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनीहरूको शपथ आजै हुनेछ। बिहान ११ बजेपछि शपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो वार्ता समिति मंगलबार, जेठ २९, २०८१ कोशी प्रदेश सकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय समिति गठन गरेको हो।समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य छन्। समितिमा आन्तरिक मामिला तथा कानुन...