News Griha :: न्यूजगृह
सुदूरपश्चिममा माओवादीभित्र लफडा, मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई ५ सांसदको पत्र 
सुदूरपश्चिममा माओवादीभित्र लफडा, मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई ५ सांसदको पत्र  सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम सिफारिस सम्बन्धमा असन्तुष्टी देखिएको छ। आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दीर्घ सोडारी नेतृत्वको सरकारमा पठाउन ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा ओम विक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिसमा परेको थियो। 
राष्ट्रपति पौडेलद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन्। 
नेपाल–भारतबीचको सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस जयशंकर 
नेपाल–भारतबीचको सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस जयशंकर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका नवनियुक्त संघीयमन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन्। 
आज सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री?  
आज सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री?   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सोडारीले आज एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ मन्त्री बनाउन लागेका हुन्।सत्ता साझेदार दल नेकपा एमालेका कारण यसअघि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एमालेले आन्तरिक छलफलपछि सरकारमा सामेल हुने...
भारतका राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
भारतका राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ। भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल...
सरकारलाई जथाभाबी खर्च गर्ने छुट छैनः डा.महत
सरकारलाई जथाभाबी खर्च गर्ने छुट छैनः डा.महत पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सीमित आम्दानीबाट अनगिन्ती रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सीमित स्रोतबाट जनताको न्यूनतम र समयानुकुल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन्। 
गण्डकीमा राप्रपाले विश्वासको मत दिने, अब २ मतको खोजिमा मुख्यमन्त्री पाण्डे
गण्डकीमा राप्रपाले विश्वासको मत दिने, अब २ मतको खोजिमा मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहे पनि अझै बहुमत पुग्ला या नपुग्ला अन्योलता कायमै छ। सर्वोच्चको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई बहुमतका लागि ३१ मत आवश्यक पर्छ। तर...
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाउलान् विश्वासको मत?, यस्तो छ प्रदेश सभाको गणित 
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाउलान् विश्वासको मत?, यस्तो छ प्रदेश सभाको गणित  प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न थप ४ सांसदको समर्थन जुटाउनुपर्छ। राप्रपा र स्वतन्त्रले विश्वासको मत दिएपनि उनलाई एक मत कम पर्छ।  नेकपा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका फणीन्द्र देवकोटाले पाण्डेलाई विश्वासको मत दिन सक्छन्। देवकोटाले आफूलाई माओवादीको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन्। देवकोटा डा बाबुराम भट्टराई...
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी? 
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।भारतमा तेश्रो पटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन्।
आज चार संसदीय समितिको बैठक
आज चार संसदीय समितिको बैठक संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची छ। बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन। 
भारतका राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्किदै
भारतका राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्किदै प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका छन्।राष्ट्रपति भवनमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन्।
Weather Update