‘माओवादी समाप्त हुँदैछ, अर्थमन्त्रीले पार्टी जोगाउनेगरी बजेट ल्याए’ आइतबार, असार २, २०८१

सहकारी ठगी प्रकरणः के गर्दैछ संसदीय छानबिन समिति? आइतबार, असार २, २०८१ देशभरका सहकारीहरुमा भएको ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ।समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार (आज) बैठक बोलाइएको छ। बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ। समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने कार्यदलका...

कांग्रेस–एमालेका वडाध्यक्षले गरे नगरसभा बैठक बहिस्कार, बालेनको यस्तो चेतावनी आइतबार, असार २, २०८१ काठमाडौं महानगरपालिकाको १५औँ अधिवेशन अन्तर्गतको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ। आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम रहेको थियो। तर कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले बैठक स्थगित भएको घोषणा गरेका हुन्। ...

एकीकृत समाजवादीको महाधिवेशनः केन्द्रीय नेता स्वतः प्रतिनिधि हुने आइतबार, असार २, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ। तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल आइतबार, असार २, २०८१ प्रतिनिधिसभा बैठक आइतबार पनि बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता आइतबार, असार २, २०८१ २०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो। नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ। राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ।

बजेटप्रति ओलीको असन्तुष्टि, खुला छलफल गर्न सांसदहरूलाई निर्देशन शनिबार, असार १, २०८१ उनले आफूहरू स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे।

सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्ने बेला भयो: मन्त्री श्रेष्ठ शनिबार, असार १, २०८१ शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन्।

रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त छन्: रवि लामिछाने शनिबार, असार १, २०८१ शनिबार रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरीकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर शुक्रबार, जेठ ३२, २०८१ अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैसँग राखेका छन् भने संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

एमाले संसदीय दलको बैठक शनिबार शुक्रबार, जेठ ३२, २०८१ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने शुक्रबार, जेठ ३२, २०८१ नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ।शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न राक लगाउने उल्लेख गरेका छन्। ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समुह बनाएर निर्वाचन लड्न पाइने...

मर्यादा गुमाउँदै संसद् शुक्रबार, जेठ ३२, २०८१ सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरूलाई रुलिङ गर्नुपर्ने अवस्था आएको छ ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराए। सरकारले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको...