राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका मंगलबार, असार ४, २०८१
-1717492437.jpg)
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको बाटोमा राप्रपा मंगलबार, असार ४, २०८१ हिन्दू राष्ट्र र राजसंस्थालाई केन्द्रमा राखेर राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको छ। ]राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको वर्तमान निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने बेला आएको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेका हुन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले मन्त्री र...
-1717655237.jpg)
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनमा समेट्न कांग्रेसको माग मंगलबार, असार ४, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन्। उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले सरकारकले ऐन कार्यान्वयन गर्ने भने पनि आगामी वर्षको बजेटमा रकम व्यवस्था नगरेकोमा प्रश्न...
भौतिक पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो? मंगलबार, असार ४, २०८१ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् ।प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी महाधिवेशनः मतदाता नामावली प्रकाशन हुँदै मंगलबार, असार ४, २०८१ नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची असार ५ गते भोलि प्रकाशन गर्ने कार्यतालिका छ।

रास्वपाको सय दिन: सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै मंगलबार, असार ४, २०८१ नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ। सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान...

प्रतिनिधिसभा बैठक मंगलबार पनि, यस्ता छन् कार्यसूची मंगलबार, असार ४, २०८१ प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता सोमबार, असार ३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर सोमबार, असार ३, २०८१

पार्टीमा वैचारिक मतभेद छैनः माधव नेपाल सोमबार, असार ३, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताएका छन्।

विप्लव भन्छन्– अब बाँकी समय पनि प्रचण्डलाई नै दिउँ, देशले गति लिन्छ सोमबार, असार ३, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अबको बाँकी समय वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सरकारको नेतृत्व गर्न दिनुपर्ने बताएका छन्। सोमबार बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले स्ट्याटेजी बनाएर प्रचण्डलाई सत्ता चलाउन दिएमा देशलाई सही दिशामा लैजान सक्ने जिकिर गरे।
-1718617362.jpg)
झलनाथ भन्छन्– टाउका जोडेर र अंकमाल गरेर मात्र सहमतिमा नेतृत्व चयन हुँदैन सोमबार, असार ३, २०८१ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले उनले सो कुरा बताएका हुन्। आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले सहमतिमा नेतृत्व चयन गर्न नसकिने स्पष्ट पारे।
-1718605725.jpg)
सभामुखसँग संसद् सचिवालयका कर्मचारीको वार्ता मिल्यो? सोमबार, असार ३, २०८१ विभिन्न माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि बोलाइएको बैठक सकारात्मक भएको छ। केही दिनदेखि सिंहदरबारस्थित कार्यालय बाहिर हातमा पट्टी बाँधेर संसद् सचिवालयका कर्मचारीहरुले विरोध प्रदर्शन गरिरहेका छन्। काम समेत प्रभावित पर्न थालेपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले कर्मचारी युनियनका नेताहरुलार्ई वार्ताका लागि...