News Griha :: न्यूजगृह
प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले जवाफ दिने
प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले जवाफ दिने प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठक: बजेटबारे सांसदको चर्को असन्तुष्टि
प्रतिनिधिसभा बैठक: बजेटबारे सांसदको चर्को असन्तुष्टि सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेटमाथि संसद्मा चर्को विरोध भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने, मौनधारण गर्ने लगायत शैलीमा बजेटमाथि असन्तुष्टि जनाए।
राष्ट्रपति पौडेलले गरे पूर्वी बर्लिनको अवलोकन, नेपाल फर्किने तयारी   
राष्ट्रपति पौडेलले गरे पूर्वी बर्लिनको अवलोकन, नेपाल फर्किने तयारी    राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका रहेको छ।  उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन...
चिकित्सा शिक्षा आयोगलाई गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन  
चिकित्सा शिक्षा आयोगलाई गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले नियमनको प्रणाली सुदृढ बनाउनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगलाई  प्रभावकारी भूमिका खेल्न निर्देशन दिए। 
अर्थमन्त्रीसँग बास्कोटाको कटाक्ष– ढोका नै ‘लक’ गर्नुभयो, हामी दुष्मन होइनौँ नी
अर्थमन्त्रीसँग बास्कोटाको कटाक्ष– ढोका नै ‘लक’ गर्नुभयो, हामी दुष्मन होइनौँ नी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रको इच्छाअनुसार आएको टिप्पणी गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सो कुरा बताएका हुन्।  आफूहरु सत्ता पक्षमै, एउटै गठबन्धन र समीकरणमा भए पनि आफूहरुले बजेट निर्माणका बेला अर्थमन्त्रीसँग भेट्न बोल्न नपाएको गुनासो...
बजेटमा विभेद भएको सांसदहरुको गुनासो
बजेटमा विभेद भएको सांसदहरुको गुनासो प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गरेका छन्। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरुबाट आएको हो।
शिक्षामन्त्रीको दाबी– हालसम्म ८ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे  
शिक्षामन्त्रीको दाबी– हालसम्म ८ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे   शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेतृत्वमा आएदेखि हालसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलको आवद्धता त्यागेको दाबी गरेकी छिन्। मंगलबार कार्यकाल सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।  त्यसैगरी उनले आफ्नो सय दिनको उपलब्धीमा राजनीतिक आवद्धता त्याग नगर्ने ४५ शिक्षकविरुद्ध उजुरी परेको ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको...
अब संसद्का समितिहरुमा ‘एनजीओ’ का खाजा र सहयोग निषेध
अब संसद्का समितिहरुमा ‘एनजीओ’ का खाजा र सहयोग निषेध संघीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ)हरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय...
सहकारी ठगी प्रकरणः छानबिन समितिले थाल्यो काम 
सहकारी ठगी प्रकरणः छानबिन समितिले थाल्यो काम  सहकारीको रकम अपचलन भएको विषयमा छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बैठक बसेको छ।अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बैठक बसिरहेको छ। यसअघि आइतबार बसेको बैठकले कार्यादेश (टीओआर) अनुसारको कार्यविधि बनाएँसगै छानबिन समितिले थप काम थालेको हो। 
गृहमन्त्रीलाई कांग्रेस सांसदको चुनौती– मुटु भए गिरीबन्धु, ओम्नी र यतीको फाइल खोलेर देखाउनुस्
गृहमन्त्रीलाई कांग्रेस सांसदको चुनौती– मुटु भए गिरीबन्धु, ओम्नी र यतीको फाइल खोलेर देखाउनुस् नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले गिरीबन्धु टी–स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए। 
राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमणः वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमणः वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ।
Weather Update