मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै
-1718534084.jpg)
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ ।
बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ।
समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।
यो पनि पढ्नुहोस
मिडिया काउन्सिल विधेयकभित्र लुकेको सरकारको नियत
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ ०८:३४