News Griha :: न्यूजगृह
एमाले संसदीय दलको बैठक शनिबार
फाइल तस्बिर।

काठमाडौं— नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसद्मा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:००
Weather Update