News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

मगर दिवसको अवसरमा मंगलबार मगर समूदायको बाहुल्यता भएका विभिन्न ठाउँमा बेग्ला बेग्लै कार्यक्रम भएका छन्। 

मगर भेषभुसामा सजिएका युवा युवातीले दिवसको अवसरमा फरक फरक नृत्य प्रस्तुत गरेका छन्। 

तस्बिर: रासस

मगर भेषभूषामा सजिएका पाल्पा रामपुरका युवती
सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो कर्णाली एक्स्पो २०८० को उद्घाटनमा हुड्के नाच प्रस्तुत गर्दै स्थानीय कलाकार।
नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यक्रममा मयुर नाच प्रस्तुत गर्दै कलाकार ।
नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यक्रममा मयुर नाच प्रस्तुत गर्दै कलाकार ।
नेपाल मगर सङ्घ,जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा सोरठी नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार।
म्याग्दीको सदरमुकाम बेनीमा निकालिएको सांस्कृतिक झाँकीमा पुर्खेयौली नाच प्रस्तुत गर्दै मगर समुदाय
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०८:२१
Weather Update