News Griha :: न्यूजगृह
झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं— झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली हानेर प्रहरीले एक जनालाई पक्राउ गरेको हो। 

Prabhu Bank

प्रहरीले ३ राउण्ड गोली चलाएको थियो। 

झापा प्रहरीका डीएसपी कृष्ण चन्दले गोली प्रहार भएको पुष्टि गरे। उनले भने, ‘थप विवरण आउन बाँकी छ।’

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:५४
राजनीति
विशेष
Weather Update