News Griha :: न्यूजगृह
‘माइतीघर’ चलचित्रका अभिनेता लोहनीको निधन

काठमाडौं— अभिनेता सीपी (चिदम्बरमप्रसाद) लोहनीको निधन भएको छ।

लोहनीको ८६ वर्षको उमेरमा आज निधन भएको हो। न्युरो हस्पिटल माइतीघरमा उपचारका क्रममा उनको निधन भएको हो। 

Prabhu Bank

लोहनी निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता हुन्। उनी गायक पनि हुन्।

लोहनीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:१२
राजनीति
विशेष
Weather Update