तस्बिरमा हेर्नुहोस् ज्याकाराण्डाले सजिएको काठमाडौं
काठमाडौंको घण्टाघर, भद्रकाली, शहीदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकाराण्डा फूलले शहरी सौन्दर्य बढाएको छ।
वसन्त ऋतुको याममा फुल्ने ज्याकाराण्डाको फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ।
ज्याकाराण्डा रैथाने वनस्पति भने होइन। यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरिषको प्रजाति ठान्छन्। तर, यो शिरिष भने होइन। दक्षिण अमेरिकाको रैथाने यो वनस्पति शहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ।
तस्बिरहरु हेर्नुहोस्:
-(1)-1714390034.jpg)
-1714390035.jpg)
-(1)-1714390034.jpg)
-1714390032.jpg)
-(1)-1714390032.jpg)
-(1)-1714390031.jpg)
-(1)-1714390031.jpg)
-1714390030.jpg)
-1714390029.jpg)
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १७:१४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






