News Griha :: न्यूजगृह
कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

सुर्खेत—  कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।  

Prabhu Bank

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:४३
राजनीति
विशेष
Weather Update