News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

भैरहवा— लुम्बिनी विकास परिसरको केन्द्रीय नहरस्थित मण्डलामा रहेको नेपालको झन्डाको अवस्था। पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झन्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झन्डा फेर्न सकेको छ, न त झन्डा राखिएको पाइप पेन्ट गर्न सकेको छ। पर्यटकीय केन्द्रको रुपमा यहाँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन्। 

 

तस्बिर:  मोहम्मद हबिब/भैरहवा 
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:२५
Weather Update