इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिकाबुधबार, वैशाख ५, २०८१

यूएईमा भारी वर्षा बुधबार, वैशाख ५, २०८१ मंगलबार देखि सडक, रेल र हवाई उडान प्रभावित भएका छन्। यी शहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ। यूएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो। गएराति १२० मिलिलिटरभन्दा बढी पानी परेको थियो।

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू बुधबार, वैशाख ५, २०८१ दुवै आरोपित बिक्की कुमार र सागर कुमारलाई क्राइम ब्रान्चले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन्। यो घटनाले उनीहरूको परिवार निकै स्तब्ध छ। आरोपितका परिवारका अनुसार बिक्की र सागर मुम्बई गएको थाहा थिएन। परिवारका अनुसार सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको...

भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए बुधबार, वैशाख ५, २०८१ भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरूले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरूलाई बधाई दिएका छन्।

अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न मंगलबार, वैशाख ४, २०८१ मेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। उक्त नेपाल डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो।

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी मंगलबार, वैशाख ४, २०८१ भारत प्रशासित काश्मिरकाे झेलम नदीमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका छन्। मंगलबार भएको डुङ्गा दुर्घटनामा बेपत्ता १५ जनाको खोजीका लागि उद्दारकर्मीहरु खटाइएकाे अधिकारीहरुले बताएका छन्।

सिड्नीमा फेरि चक्कु प्रहार मंगलबार, वैशाख ४, २०८१ अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु प्रहार भएको छ। अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवाद कार्य’ भनेको छ। असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार भएको हो। यस घटनामा एक १६ वर्षीय बालक पक्राउ परेका छन्। घटनामा चार जना घाइते छन्। आक्रमणकारी...

सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ मंगलबार, वैशाख ४, २०८१ बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।

इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो? सोमबार, वैशाख ३, २०८१ इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो। यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। १ अप्रिलमा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो। जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए। यसपछि इरानले जबाफी कारबाही गर्ने चेतावनी दिएको थियो। इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ। सोही आक्रमणको...

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने सोमबार, वैशाख ३, २०८१ जापानका अर्थमन्त्री सुनिची सुजुकीले विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन्।उनले सोमबार अमेरिकी डलरको तुलनामा जापानीज येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारबाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे।

दक्षिण कोरिया निर्वाचन: समानुपातिकमा हालसम्मकै धेरै मत रद्द सोमबार, वैशाख ३, २०८१ गत अप्रिल ४ मा त्यहाँ नेशनल एसेम्ब्लीको निर्वाचन भएको थियो । सन् २००४ समानुपातिक प्रणाली लागू भएपछिको यो नै ठूलो संख्याको रद्द मत भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।आमनिर्वाचनमा कुल १३ लाख ९ हजार ९३१ समानुपातिक मतपत्र अवैध गणना भएको थियो, जुन कुलको मत संख्याको ४ दशमलव ४ प्रतिशत...

ओमनमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु सोमबार, वैशाख ३, २०८१ उत्तरी ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको छ।

६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त सोमबार, वैशाख ३, २०८१ छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ। हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ। हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने...