News Griha :: न्यूजगृह
बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन् 
बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन्  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ। म उनको मनोवृत्तिसँग सहमत छैन।’ 
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो पश्चिम अफ्रिकामा अवस्थित सिएरा लियोनका राष्ट्रपतिले लागूऔषधका सम्बन्धमा राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। यो लागूऔषधको नाम ‘कुश’ हो, जुन लत लाग्ने पदार्थको साइकोएक्टिभ मिश्रण हो। यो लागूपदार्थले यो देशमा धेरै वर्षदेखि मानिसहरूलाई यसको लत बनाउँदै आएको छ। राष्ट्रपति जुलियस माडा बायोले यो औषधिलाई मृत्यु जालको रूपमा वर्णन गर्दै संकट सिर्जना...
केजरीवाललाई उच्च अदालतले दिएन राहत
केजरीवाललाई उच्च अदालतले दिएन राहत मुख्यमन्त्री केजरीवालले 'कथित' रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो।
रोजगार सङ्कटलाई ध्यानमा राख्दै न्युजिल्याण्डले कडा बनायो भिसा नियम
रोजगार सङ्कटलाई ध्यानमा राख्दै न्युजिल्याण्डले कडा बनायो भिसा नियम न्युजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ। विदेशबाट न्युजिल्याण्डमा आउनेको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ। एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्काल लागू हुनेगरि अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन्।
केजरीवाल जेलमा रहेन कि छुट्ने ? आज फैसाला हुँदै 
केजरीवाल जेलमा रहेन कि छुट्ने ? आज फैसाला हुँदै  नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ। मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन्।
दुई कोरियाबीच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण
दुई कोरियाबीच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको  छ।उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो।
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ। युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो।मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह  र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ।
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा
छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ। जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ। दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाइरहेकी...
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट]
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट] ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते छन्। ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। 
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी 
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी  ताइवानमा ताइवानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरू भत्किएका छन्। तर मानिसहरू कति हताहती भए भन्ने विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ।सामाजिक सञ्जालहरूमा सेयर गरिएका फोटो र भिडिओहरुमा बिल्डिङहरू भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८...
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो। दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न...
अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष
अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन। अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन्।दुर्घटनाग्रस्त जहाज...
Weather Update