अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो!शनिबार, चैत १०, २०८०
![रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/Moscow_concert_hall_attack_1-1711167635.jpg)
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू] शनिबार, चैत १०, २०८० रुसको एक कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार १४५ बढी घाइते छन्।शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। साथै विस्फोटक पदार्थ प्रहारसमेत भएको बीबीसीले जनाएको छ।

बलिउड अभिनेत्री स्वरालाई लोक सभाको टिकट दिँदै कांग्रेस शनिबार, चैत १०, २०८० लिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन्। अभिनयबाहेक उनी हरेक मुद्दामा खुलेर कुरा राख्छिन्। यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छन्।समाचार अनुसार कांग्रेस मुम्बईले स्वरालाई लोक सभाको टिकट दिने योजना बनाएको छ। यद्यपि कांग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि...
-1711157834.jpg)
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा शनिबार, चैत १०, २०८० रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ ।हमलाको...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो शुक्रबार, चैत ९, २०८० मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार अदालतमा पेस गरेको छ। उनलाई हिरासत राखेर थप अनुसन्धान गर्न अनुमतिकालाई केजरीवाललाई अदालतमा उपस्थित गराइएको हो। अहिले अदालतमा सुनुवाइ भइरहेको छ। अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न म्याद मागेको भारतीय सञ्चर मध्यमहरुले जनाएका छन्।

मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोपसहित दिल्लीका मुख्यमन्त्री पक्राउ शुक्रबार, चैत ९, २०८० निर्वाचनको तयारी जारी रहेका बेला भारतको राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपसहित सरकारी निवासबाट पक्राउ गरेको छ। केजरीवालको निवासमा निर्देशनालयको टोली बिहीबार साँझ पुगेको थियो। टोलीले करिब दुई घण्टा सोधपुछ गरेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्रबोवो सुबिआन्तो निर्वाचित बिहीबार, चैत ८, २०८० उनले अब जोको विडोडोको स्थान लिनेछन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन् । बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

बाइडेन र ट्रम्पले जिते प्राइमरी इलेक्सन बुधबार, चैत ७, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो पार्टीको राष्ट्रपतिको प्राइमरी इलेक्सन जितेका छन्।दुवैले गत हप्ता आआफ्नो पार्टीका अनुमानित उम्मेदवार बनेपछि थप समर्थन प्राप्त गर्ने अपेक्षा गरेका छन्।ओहायोमा विजयी भएपछि ट्रम्पले एरिजोना, फ्लोरिडा, इलिनोइस र कान्सासमा प्राइमरी चुनाव सजिलै जित्ने अपेक्षा गरिएको छ। सोही समयमा,...

रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु सोमबार, चैत ५, २०८० युक्रेनले रुसमाथि आक्रमण गरेको छ। आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन्। तर, दमकलले केही समयपछि निभाएको थियो। रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएको हो। अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको...

रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ? सोमबार, चैत ५, २०८० रुसमा आम निर्वाचन सम्पन्न भएको छ। अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ। रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ। अहिलेको चुनावमा...

भारतको लोकसभा चुनावको मिति घोषणा, मतदाताको संख्या ९७ करोड शनिबार, चैत ३, २०८० भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ। दोस्रो चरणको भोटिङ अप्रिल २६ मा हुनेछ।तेस्रो चरणमा ७ मे, चौथो...

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त शुक्रबार, चैत २, २०८० प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन्। उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे। प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए। त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन्।

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु बुधबार, फागुन ३०, २०८० अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको छ। गत मार्चमा भएको दुर्घटनामा १२ जना नागरिकको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको हो। गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य सुरू...