हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामाबुधबार, फागुन ३०, २०८०

पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा बुधबार, फागुन ३०, २०८० आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएका राष्ट्रपति जरदारीले यस्तो घोषणा गरेका हुन् । जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत...

अमेरिकामा राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने बुधबार, फागुन ३०, २०८० अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो।डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए। उक्त सबै...

ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु मंगलबार, फागुन २९, २०८० पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर...

पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी? शनिबार, फागुन २६, २०८० आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन्। उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन्। जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए। बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी...

इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार बुधबार, पुस ११, २०८० यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।लडाकुहरू हुथी कमान्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्वीडेन नाटोमा आवद्ध हुने सम्भावना बढ्यो बुधबार, पुस ११, २०८० नाटो सदस्यताको बदलामा, स्वीडेनले टर्कीको युरोपेली सङ्घमा सामेल हुने प्रयासलाई समर्थन गर्नेछ । एर्डोगानले स्वीडेनको सदस्यताको बारेमा भनेका थिए कि स्वीडेनको नाटो प्रस्तावलाई टर्कीको संसद्ले अनुमोदन गर्नु अघि युरोपियन युनियन (ईयू) ले उनीहरूलाई सदस्य बनाउनुपर्छ ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका कारण पाकिस्तानी पूर्व क्रिकेटरको परिवार नजरबन्दमा सोमबार, पुस २, २०८० अन्डरवर्ल्ड डन इब्राहिमसँग नाता रहेका मियाँदादको पुरै परिवारलाई घरमै पाकिस्तानी सेना र आईएसआईले नजरबन्दमा राखेका छन् । मियाँदाद दाउदका नजिकका नातेदार हुन् ।

इजरायल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह शुक्रबार, मंसिर १, २०८० ‘यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,’ विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।