बम र लडाकु निर्यात गर्न अमेरिकाले इजरायललाई दियो स्वीकृति सोमबार, चैत १९, २०८०

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने शनिबार, चैत १७, २०८० दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन्।निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ।

धनी देश जर्मनीमा किन बढिरहेको छ गरिबी? शुक्रबार, चैत १६, २०८० युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा गरिबको संख्या बढिरहँदा यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। देशमा हरेक ५ मध्ये एउटा बच्चा गरिबीको रेखामुनि छन्। रिपोर्टका अनुसार सन् २०२२ मा जर्मनीमा करिब डेढ करोड मानिस गरिबीको रेखामुनि छन्। अर्थात् देशको कुल जनसंख्याको करिब १७ प्रतिशत मानिस गरिब छन्। सन् २०२१...

तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु शुक्रबार, चैत १६, २०८० दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्दार गरिएको छ। उनको पनि अवस्था गम्भीर छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश बिहीबार, चैत १५, २०८० बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्। बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन्।

‘बिग बोस १७’ का विजेता फारुकी पक्राउ बुधबार, चैत १४, २०८० भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन्।भारतको मुम्बईको हुक्का पार्लरमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा फारुकीसहित १३ जना पक्राउ परेका हुन्।

बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, ६ जना बेपत्ता बुधबार, चैत १४, २०८० अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ।स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन्। पुल पुनर्निमाण गरिरहेका छ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे मंगलबार, चैत १३, २०८० अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ ब्रिजको एक भाग भत्किएको छ। अमेरिकी समयानुसार बिहान १:३० बजे उक्त घटना भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। पछि जहाज पानीमा डुबेको थियो।

दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग मंगलबार, चैत १३, २०८० दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्। राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै मंगलबार उनीहरूले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन्।कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारकोविरुद्ध...

गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदान पछि बाइडेन–नेतान्याहूबीच टकराव मंगलबार, चैत १३, २०८० पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बताएका छन्।

अमेरिकामा चिनियाँ ह्याकरलाई प्रतिबन्ध! मंगलबार, चैत १३, २०८० अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ।

मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो आइतबार, चैत ११, २०८० मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज राष्ट्रिय शोकको घोषणा पनि गरे। पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे।

वेल्सकी राजकुमारी केटलाई क्यान्सर शनिबार, चैत १०, २०८० क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। चिकित्सकहरूले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन्।