भारतमा लोकसभा निर्वाचनका लागि मतदान हुँदैशुक्रबार, वैशाख ७, २०८१

इरानमाथि इजरायलको जबाफी आक्रमण, युद्ध चर्किने डर शुक्रबार, वैशाख ७, २०८१ इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ। इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जबाफी आक्रमण गरेको हो।इरानी अधिकारीहरूले शुक्रबार बिहान मध्य इरानको इस्फाहान शहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका छन्। तर कुन देशले आक्रमण गरेको...

क्यानडा: २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाई पक्राउ पुर्जी शुक्रबार, वैशाख ७, २०८१ पियर्सन इन्टरनेसनल एअरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ।क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेसनमार्फत ६ जनालाई पक्राउ गरिएको हो। अन्य तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फरार तीसहित ९ आरोपितलाई १९ वटा भन्दा बढी मुद्दा लगाइएको छ।

भारतमा आजदेखि लोकसभा चुनाव शुक्रबार, वैशाख ७, २०८१ भारतमा लोकसभा निर्वाचनअन्तर्गत शुक्रबार पहिलो चरणको मतदान हुँदैछ। सात चरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ। पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र...

भारतमा लोकसभा निर्वाचनको तयारी तीव्र, उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध बिहीबार, वैशाख ६, २०८१
-1713427951.jpg)
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि बिहीबार, वैशाख ६, २०८१ पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारीदर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको...

दुबईमा कसरी भयो अचानक भारी वर्षा, के क्लाउड सीडिङ कारण हो? बिहीबार, वैशाख ६, २०८१ संयुक्त अरब इमिरेट्समा औसत वार्षिक वर्षा २०० मिलिमिटर भन्दा कम छ। गर्मीमा ५० डिग्री सेल्सियससम्म तापक्रम बढे पछि यूएईमा पानीको ठूलो संकट छ। देश भूजलस्रोतमा निर्भर छ, जहाँ पानीको उपलब्धता अत्यन्तै कम रहेको छ। पानी सङ्कटको महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न युएईले यसलाई समाधान गर्न नयाँ दिशामा कदम चालेको छ। यी...

स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास बिहीबार, वैशाख ६, २०८१ स्वीडेनको संसद्ले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ। यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ। तर, १८ वर्ष मुनिका युवाले लिङ्ग...

गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु बिहीबार, वैशाख ६, २०८१ गुजरातको अहमदाबाद–वडोदरा ‘एक्सप्रेस वे मा भएको भयानक सडक दुर्घटना भएको छ। रोकिराखेको टयाङ्करमा गएर कार ठोक्किएको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।नादियाद नजिकै तीव्र गतिमा रहेको कार तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो। प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो। ट्याङ्कर पुणेबाट मुम्बई जाँदै थियो। भने कार...

इजरायल र इरानबीच कसको सेना बलियो छ? बिहीबार, वैशाख ६, २०८१ सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ। इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए। यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो। इजरायलले यो कार्यको कडा प्रतिक्रियाको चेतावनी दिएको छ। यही तनावका बीच विश्वका देशहरू पक्ष विपक्षमा विभाजित हुन थालेका...

इजरायल-हमास युद्धको प्रभाव गुगल अफिसमा, किन भइरहेको छ प्रदर्शन? बुधबार, वैशाख ५, २०८१ मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो। जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो। एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर छ। मंगलबार गुगल क्लाउडका सीईओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए। उनीहरूले लगातार आठ घण्टासम्म प्रदर्शन गरे।

पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु बुधबार, वैशाख ५, २०८१ पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ। योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ।

गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु बुधबार, वैशाख ५, २०८१ मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।