News Griha :: न्यूजगृह
तीन महिनापछि कोरोना संक्रमणबाट एकको मृत्यु
तीन महिनापछि कोरोना संक्रमणबाट एकको मृत्यु मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ४३६ जनामा कोरोना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित
कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित नेपालमा केही हप्तायता कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा सो संख्यामा संक्रमित देखिएका हुन् ।
कैलाली र कञ्चनपुरमा भयावह बन्दै रेबिज, प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन
कैलाली र कञ्चनपुरमा भयावह बन्दै रेबिज, प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपक्षीमा रेबिज तीब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ ।
संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।
सरकार आयुर्वेद क्षेत्रको विकासमा उदासिन
सरकार आयुर्वेद क्षेत्रको विकासमा उदासिन सरकारको अग्रसरताकै अभावमा नेपालमा आयुर्वेद चिकित्सा क्षेत्र पछि परेको हाे । आयुर्वेद क्षेत्रको विस्तारमा राज्यले विशेष योजना ल्याउनुपर्छ ।
नेपालमा थपिए ६४ कोरोना संक्रमित
नेपालमा थपिए ६४ कोरोना संक्रमित  नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखा अस्पतालमा आइसियूको उद्घाटन गर्दै प्रधानमन्त्रले भने– गोरखामा मेरो बढी जिम्मेवारी छ
गोरखा अस्पतालमा आइसियूको उद्घाटन गर्दै प्रधानमन्त्रले भने– गोरखामा मेरो बढी जिम्मेवारी छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को शुक्रबार उद्घाटन गरेका छन् ।
काभ्रेमा भेटियो कोरोनाको नयाँ भेरियन्टका २५ जना संक्रमित
काभ्रेमा भेटियो कोरोनाको नयाँ भेरियन्टका २५ जना संक्रमित काभ्रेपलाञ्चोकमा शुक्रबार कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा संक्रमण देखिएको छ ।  बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ संक्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको संक्रमित पाँच महिलासहित २५ रहेको जनाइएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिका खोज्दै नेपालगञ्ज उपमहानगर
नियमित खोप लगाउन छुटेका बालबालिका खोज्दै नेपालगञ्ज उपमहानगर नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई  घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए  ।
कर्मचारीले पाएनन् पुसदेखि तलब 
कर्मचारीले पाएनन् पुसदेखि तलब  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् ।
२० महिने 'प्रणय'को उपचारका लागि २८ करोड आवश्यक, सहयोगका लागि परिवारको अनुरोध
२० महिने 'प्रणय'को उपचारका लागि २८ करोड आवश्यक, सहयोगका लागि परिवारको अनुरोध ‘हामीलाई थाहा पनि छैन, बाबु (प्रणय) कतिसम्म बाँच्छ भनेर । औषधी पाएपछि सायद केही होला,’ प्रणय पिता नरेश भन्छन्, ‘बाउ हुँ म, युवा नै छु । रुन बिर्सिएको मान्छे रुन थालेको छु । आफ्नै आँखा अगाडि आफ्नो सन्तानलाई मर्न कसरी दिऊँ? कहिलेकाहीँ रातमा ब्युझिँन्छु, छोरा साथमै सुतिरहेको हुन्छ । चिन्ताले...
Weather Update