नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ?बिहीबार, चैत ९, २०७९

कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती बिहीबार, चैत ९, २०७९ जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर अस्पतालसम्म जान र आउन पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता छ ।

कोही यति दङ्ग किन ? बुधबार, चैत ८, २०७९ रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

‘वर्क डिप्रेशन’को घाउमा मलम लगाउने कि पीडा थप्ने ? मंगलबार, चैत ७, २०७९

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन सुरु सोमबार, चैत ६, २०७९ नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी सोमबार, चैत ६, २०७९ धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

मानिस ‘वर्क डिप्रेशन’मा कसरी पर्छन् ? सोमबार, चैत ६, २०७९ आर्थिक अवस्था कमजोर भएका कारण, काम गर्दै पढ्नुपर्ने बाध्यताले साथ छोडेन । कामकै सिलसिलामा पुजा, एक सहकारीमा ठोक्किन् । अब पुजाले बिहान कलेज, दिउँसो सहकारी धाउनुपर्यो । कलेज नगए सपना छुट्ने, सहकारी नगए काठमाडौं छुट्ने । यी दुई धारलाई सँगसँगै लिएर अगाडि बढिरहेकी थिइन्, पुजा । सहकारीबाट सुरुसुरुमा राम्रै प्रतिक्रिया...

रोगको रिसर्च गर्न जापानी डाक्टर दाङमा आइतबार, चैत ५, २०७९ जापानी नागरिक डा.युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छिन् ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार शुक्रबार, चैत ३, २०७९ नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।

नरिवलको पानीमा मह मिसाएर पिउँदा हुने फाइदा मंगलबार, फागुन ३०, २०७९ स्वास्थ्यका हिसाबले नरिवल पानी र मह दुवैको खानु फाइदाजनक मानिन्छ । दुबै एकसाथ खाँदा भने यसले धेरै रोगहरूको रोकथाम र उपचारमा पनि मद्दत गर्दछ ।

फ्रिजमा नराख्नुहोस् यी ५ चिज आइतबार, फागुन २८, २०७९ हिले फ्रिज हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । फ्रिजमा राखिएका चीजहरू छिट्टै बिग्रँदैन र लामो समयसम्म टिक्छ ।

घरमै डाक्टर आइतबार, फागुन २८, २०७९ घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारकालागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ ।
1678588669.jpg)
जान्नुहाेस् कालो गाजरका ५ फाइदा आइतबार, फागुन २८, २०७९ कालो गाजर शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसमा क्याल्सियम, फाइबर, आइरन, बिटा क्यारोटिन र भिटामिन सी आदि प्रशस्त मात्रामा पाइन्छ ।