News Griha :: न्यूजगृह
कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक
कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी संक्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ ।
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो । जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा ९ जनामा नयाँ भेरियन्ट देखा परेको छ ।
गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहज
गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहज गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुशी छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्र कै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
हुम्ला अस्पतालमा औषधि अभाव, जटिल रोगको उपचारमा समस्या
हुम्ला अस्पतालमा औषधि अभाव, जटिल रोगको उपचारमा समस्या अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।
‘फ्रुट जुस’ : अमृत होइन्, मिठो विष
‘फ्रुट जुस’ : अमृत होइन्, मिठो विष बजारमा लोभलाग्दो व्यापार गरिरहेका पेय पदार्थले उपभोक्ताको स्वास्थ्यमा भने डरलाग्दो खेलवाड गरिरहेको विज्ञहरू बताउँछन् । 
 प्रतिबन्धित ‘रेड बुल’ नेपाली बजारमा फेरि आउँदै, चलखेलको आशंका 
 प्रतिबन्धित ‘रेड बुल’ नेपाली बजारमा फेरि आउँदै, चलखेलको आशंका  चर्को दबाबकाबीच इनर्जी ड्रिंकको प्रतिबन्ध फुकाउन टसमस नभएको सरकारले ‘रेड बुल’ उत्पादनको लागि स्विकृति दिनुले ठूलै चलखेल भएको आशंका गरिएको छ । नेपाली बजारमा विदेशी ‘इनर्जी ड्रिंक’ प्रतिबन्ध लागेपनि सोही प्रकृतिका अन्य ब्रान्डका पेय पदार्थ निर्वाध बिक्रीवितरण हुँदै आएका छन् ।
३४ जनामा कोरोना संक्रमण पुष्टि
३४ जनामा कोरोना संक्रमण पुष्टि यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
उपभोक्तालाई विष सेवन गराउँदै पिरो चाउचाउ उत्पादक
उपभोक्तालाई विष सेवन गराउँदै पिरो चाउचाउ उत्पादक हाल नेपालमा दैनिक ४५ लाख प्याकेट तयारी चाउचाउ उपभोग हुँदै आएको छ । दैनिक चाउचाउको व्यापार बढ्दै गएपनि विज्ञहरुले भने खाना, खाजाको रुपमा चाउचाउ उपभोग नगर्न सुझाउँछन् ।  
माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा
माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअपका लागि केही समय पहिले चीन गएका थिए । 
३२ हजार क्षयरोगीले पाएनन् उपचार 
३२ हजार क्षयरोगीले पाएनन् उपचार  नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
Weather Update