News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । 
फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी
फैलिँदै कोरोना संक्रमण, यस्तो छ सरकारको तयारी गत चैत महिनामा मात्रै नेपालमा एकहजार ४५६ जनामा कोरोना संक्रमित फेला परेका थिए । वैशाखको सुरुवाती पाँच दिनमा मात्रै ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा नेपालमा कोभिडको संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमणबाट चैत र वैशाखमा मात्रै पाँचजनाको मृत्यु भएको छ ।
टिचिङ अस्पतालमा छातीको भिडिओ एक्सरे गरेर फर्किए राष्ट्रपति
टिचिङ अस्पतालमा छातीको भिडिओ एक्सरे गरेर फर्किए राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।
बहुउपयोगी काँक्रो: तौल घटाउँछ, कब्जियत हटाउँछ    
बहुउपयोगी काँक्रो: तौल घटाउँछ, कब्जियत हटाउँछ     शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन् ।
थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा
थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
यी हुन् विश्वकै प्रदूषित पाँच शहर, काठमाडौं दोस्रो स्थानमा 
यी हुन् विश्वकै प्रदूषित पाँच शहर, काठमाडौं दोस्रो स्थानमा  सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।
कपाल लामो बनाउन फलफूल र तरकारी खानुस्
कपाल लामो बनाउन फलफूल र तरकारी खानुस् कपाल बढाउनुमा हाम्रो खानपानले पनि मुख्य भूमिका खेल्ने गर्दछ । कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपुर खानेकुरा खानु फाइदाजनक हुन्छ ।
Weather Update