कञ्चनपुरमा ‘आयातीत’ औलोको जोखिम बढीबुधबार, वैशाख १३, २०८०

सुदूरपश्चिममा औलोका बिरामी बढ्दै मंगलबार, वैशाख १२, २०८० सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी बढेका छन् । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।

विश्व औलो दिवस : ‘औलो निवारण नेपालका लागि मुख्य चुनौती’ मंगलबार, वैशाख १२, २०८० ‘शून्य औलो अबको थालनी : नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।

चार प्रतिशत बालबालिका खोपबाट वञ्चित आइतबार, वैशाख १०, २०८० नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेका छन् । उनीहरूले कुनै पनि खोप लगाउन पाएका छैनन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार शनिबार, वैशाख ९, २०८० भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना अपडेट : ७८ सङ्क्रमिण थपिए, एकको मृत्यु शनिबार, वैशाख ९, २०८० यस अवधिमा ५० जना सङ्क्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३८३ पुगेको छ ।

गर्भवती भएको बेलामा कस्तो भाँडोमा पानी पिउने ? शनिबार, वैशाख ९, २०८० एक अध्ययनका अनुसार गर्भवतीले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।

बाँकेमा कोराना सङ्क्रमणबाट एकको मृत्यु शनिबार, वैशाख ९, २०८० राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए ।

कोरोनाका कारण शुक्रबार १ को मृत्यु, ४ सय १४ पुग्यो सक्रिय संक्रमितको संख्या शुक्रबार, वैशाख ८, २०८० स्वास्थ्य मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा दादुरा र ठेउलाका बिरामी भेटिए बिहीबार, वैशाख ७, २०८०

बालबालिकालाई आज पनि खुवाइँदै भिटामिन ए र जुकाको औषधि बिहीबार, वैशाख ७, २०८० आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । आज अन्तिम दिन हो । सरकारले हिजो र आजलाई भिटामिन ए र जुकाको औषधि खुवाउने दिन तोकेको छ ।

थप १०८ जनामा कोरोना संक्रमण बुधबार, वैशाख ६, २०८० सक्रिय सङ्क्रमितको संख्या ३८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हुम्लामा टर्च बालेरै प्रसूति सेवा बुधबार, वैशाख ६, २०८० हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ ।