News Griha :: न्यूजगृह
कांग्रेस सांसद भण्डारी आज नेपाल फर्कंदै
कांग्रेस सांसद भण्डारी आज नेपाल फर्कंदै नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कंदैछन् ।
डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल
डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल डिस्चार्ज हुन लागेका हुन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने
राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने ‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
कोरोनाबाट एकको मृत्यु
कोरोनाबाट एकको मृत्यु शनिबार एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
रोल्पाको जेल्वाङमा स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन
रोल्पाको जेल्वाङमा स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्य चौकी अव्यवस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरूले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका बालकुमार पुनले बताए । 
घरमै बसेर यसरी घटाउनुस् मोटोपना
घरमै बसेर यसरी घटाउनुस् मोटोपना बिस्तारै बिस्तारै हिँडाइको गतिलाई क्रमशः अघि बढाउनुहोस् र समयलाई पनि बढाउनुहोस् । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ । 
थपिए १०३ जना कोरोना संक्रमित
थपिए १०३ जना कोरोना संक्रमित नेपालमा शुक्रबार १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र अस्पताल भर्ना 
गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र अस्पताल भर्ना  गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै भारत लैजानुपर्‍याे : सचिवालय
राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै भारत लैजानुपर्‍याे : सचिवालय राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ ।
विपन्न नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
विपन्न नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्था सञ्चालनसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
सुत्केरीको हेलिकप्टरबाट उद्धार
सुत्केरीको हेलिकप्टरबाट उद्धार दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 
Weather Update