पशुमा लम्की स्किन रोग देखिएपछि म्याग्दीका किसान चिन्तितबुधबार, वैशाख २७, २०८०

कोरोना सङ्क्रमण घट्यो बुधबार, वैशाख २७, २०८० कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५०५ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

सुर्तीजन्य पदार्थको मूल्य अंकित पोष्टर टाँसे कारबाही बुधबार, वैशाख २७, २०८० सुर्तीजन्य पदार्थको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा टाँसेमा कारबाही हुने भएको छ ।

घिउले पनि घटाउँछ तौल बुधबार, वैशाख २७, २०८० जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउँछ भन्नेमा जानकारी दिन गइरहेका छौं । तपाईंलाई अनौठो लाग्न सक्छ किनभने घिउलाई तौल बढाउने कारक मानिन्छ ।

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै मंगलबार, वैशाख २६, २०८० थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर, थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।

अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ? मंगलबार, वैशाख २६, २०८० गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । छालाको स्याहारका लागि घरेलु उपचार उत्तम हुन्छ ।

खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार दिइने शनिबार, वैशाख २३, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ ।

कोरोनाबाट ७६ जना सङ्क्रमित शनिबार, वैशाख २३, २०८०

कोभिड–१९ को 'विश्वव्यापी स्वास्थ्य आपतकाल' अन्त्य शनिबार, वैशाख २३, २०८० तीन वर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा सङ्कटग्रस्त अवस्था बनाएको समेत डब्लुएचओले जनाएको छ ।

यस्ता छन् ओखर खानुका फाइदा: जान्नुहोस् यी सात कारण ! शनिबार, वैशाख २३, २०८० ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र फलामजस्ता प्रशस्त तत्त्व र गुणहरू रहेका हुन्छन् ।

१७ जना थपिए कोरोना संक्रमित शुक्रबार, वैशाख २२, २०८० नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरमा औलोको जोखिम शुक्रबार, वैशाख २२, २०८० रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

रियल जुसमा भेटियो जमेको कालो लेदो, कम्पनी भन्छ– हाम्रो कारणले भएको होइन शुक्रबार, वैशाख २२, २०८०