निःशुल्क उपचार नगर्ने अस्पताललाई काठमाडौं महानगरले कारबाही गर्नेआइतबार, जेठ ७, २०८०

जान्नुहोस् मेवाका फाइदाहरू आइतबार, जेठ ७, २०८० मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन–ए, भिटामिन–बी, भिटामिन–सी, भिटामिन–ई, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छ ।

सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने शुक्रबार, जेठ ५, २०८० सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।

नेपालगञ्जमा बालबालिकालाई खोप अभियान सुरु बिहीबार, जेठ ४, २०८० नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कोशी सरकारले एसिड पीडितको उपचारमा आर्थिक सहयोग गर्ने बिहीबार, जेठ ४, २०८० कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिडपीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत एक लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

उच्च रक्तचाप दिवस मनाइँदै बुधबार, जेठ ३, २०८० विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भरतपुर कारागारमा औषधि अभाव मंगलबार, जेठ २, २०८० भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

पशु चौपायामा लम्पी स्किन रोग, किसान चिन्तित आइतबार, वैशाख ३१, २०८०

आइतबार बालबालिकालाई खोप लगाइँदै आइतबार, वैशाख ३१, २०८० खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ ।

आर्थिक रूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत शनिबार, वैशाख ३०, २०८०

थप ३७ जनामा कोरोना संक्रमण शनिबार, वैशाख ३०, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पशुमा महामारीका रूपमा फैलिँदै लम्पी स्किन बिहीबार, वैशाख २८, २०८० हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।

आइएफआरसीको महासचिवमा पुनः चापागाईं बिहीबार, वैशाख २८, २०८० रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।