News Griha :: न्यूजगृह
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार बाँकेको कोहलपुर नगरपालिकाले वंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ  । 
चितवनमा गर्मीका बिरामी बढे, रगत अभाव
चितवनमा गर्मीका बिरामी बढे, रगत अभाव गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।
हप्ता दिनभित्र वीरको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
हप्ता दिनभित्र वीरको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस गर्ने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
बिहीबार थप १० संक्रमित
बिहीबार थप १० संक्रमित पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यी पाँच तरकारीका फाइदा
यी पाँच तरकारीका फाइदा हरियो सागसब्जी खानुपर्छ भन्ने प्रायः सुन्नुभएकै होला ।  हरियो सागसब्जीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जानौँ यस्ता ५ तरकारीका बारेमा जसले शरीरलाई स्वस्थ र सक्रिय राख्न मद्दत गर्छ ।
धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया
धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया बाग्लुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बाग्लुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।
पक्षाघातको समस्या बढ्दै, के भन्छन् चिकित्सक ?
पक्षाघातको समस्या बढ्दै, के भन्छन् चिकित्सक ? टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । पक्षाघातका कारण समस्या भएपछि उनका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् ।
चिकित्सा शिक्षा अध्ययन गर्न आउनेभन्दा जाने दोब्बर : आयोग
चिकित्सा शिक्षा अध्ययन गर्न आउनेभन्दा जाने दोब्बर : आयोग चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर संख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।
सफा हिमाल अभियानका क्रममा बिरामी भएकाको उपचार भारतमा
सफा हिमाल अभियानका क्रममा बिरामी भएकाको उपचार भारतमा नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला
भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ ।
कसरी घटे कोरोना संक्रमित ? यस्तो छ हप्ता दिनको तथ्यांक
कसरी घटे कोरोना संक्रमित ? यस्तो छ हप्ता दिनको तथ्यांक कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो ।
Weather Update